एउटै वडाबाट एक करोड रुपैया भन्दा बढी आम्दानी कविराज नेपाल, पाल्पा । गत वर्ष जिल्लाको पकेट क्षेत्र अन्र्तगत पर्ने जिल्लाको पश्चिम भेगका पालुङ्गमैनादी, छहरा, मुझुुङ्ग लगायतका ठाउहरुमा कम सुन्तला फलेर
सलिम अन्सारी प्यूठान। जिल्लाको समग्र विकासमा रणनैतिक महत्व बोकेको मानिएको बाग्दुला – भिमगिठे सडकको निर्माण कार्य अझै शुरु हुन सकेको छैन। भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द गरिने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र विद्यार्थी चढेको बस दुर्घटना
मनोज भट्ट, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय क्याम्पस रहेको सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपलले एकलौटी ढङ्गले शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थीहरु आन्दोलित छन् । प्रिन्सिपल डा। भुपेन्द्र बिष्टले कर्मचारी
धनवीर दाहाल, रुकुम । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडि लोकमार्गको रुकुम खण्ड काम धमाधम भैरहेको छ । यसबर्ष अघिल्ला बर्षहरुमा ट्रयाक खनिएको सडक खण्डमा स्तरबृद्धिको काम भैरहेको छ ।
यमलाल भुसाल, बुटवल । बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवलमा । प्रथम प्रदेश नं. ५ स्तरीय मुख्यमन्त्री कप ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रथम प्रदेश नं. ५ स्तरीय मुख्यमन्त्री कप
बुटवल । प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशनलाई कानून निर्माणमा केन्द्रित गर्न प्रदेश सांसदहरुले माग गरेका छन् । अधिवेशनका लागि सरकारले १५ भन्दा बढी विधेयक स्वीकृत गरिसकेको छ भने
सलिम अन्सारी, प्युठान । जिल्लाको दुर्गम गौमुखी गाउँपालिकामा खरले छाएका विपन्न परिवारका घर जस्तापाताले छाउन थालिएको छ । खरको झुपडीमा जीवन गुजारीरहेका परिवारलाई गाउपालिका च सुरक्षित छानोमुनी ल्याउने काम सुरु
यमलाल भुसाल, बुटवल । प्रदेश नम्वर ५ को प्रदेश सभाको हिउँदे अधिवेशन मंसिर २६ गतेबाट शुरु हुँदैछ । बुधवार दिउसो १ बजे शुरु हुने अधिवेशनको तयारी प्रदेश सभा सचिवालयले तिब्र
धनवीर दाहाल, रुकुम । मार्सी धानको चामल र सिमी बोकेर जुम्लाका व्यापारी रुकुम पुगेका छन् । जुम्लाकै स्थानीय व्यापारी मार्सी धानको चामल र स्थानीय सिमी बोकेर मुसीकोट नगरपालिका पुगेका हुन्
अनिल खत्री, गुल्मी । गुल्मीको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थल रेसुङ्गामा आध्निक खालको पैदल मार्गको लागि सिढि निर्माण हुने भएको छ । गत वर्ष गुल्मीमा सम्पन्न तेस्रो गुल्मी महोत्सवबाट संकलित रकमबाट
धनवीर दाहाल, रुकुम पुर्व । नेपालको कान्छो जिल्लाको रुपमा मान्यता पाएको रुकुम पुर्वमा सरकारी कार्यालयहरु स्थापना हुने क्रममा शुक्रबार मात्र दुई सरकारी कार्यालय स्थापना भएका छन् । प्रदेश नं ५
दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्थित सोलाबाङमा नेपाल टेलिकमले सेवा बिस्तार गरेको छ । रुकुमकै मुख्य व्यापारिक केन्द्र सोलाबाङ सदरमुकाम नजिकै भएर पनि हालै मात्र सो सेवा
महेश न्यौपाने, रोल्पा । नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाको अध्यक्षमा लोकेन्द्र चन्द चयन भएका छन । नेपाल प्रेस यूनियन जिल्ला शाखा रोल्पाको चौथो जिल्ला अधिवेशनवाट चन्द अध्यक्षमा सर्वसम्मत निर्वाचित
धनवीर दाहाल, रुकुम । गरे असम्भ के छ र ? धन कमाउनका लागी हरेक दिन बिदेशिने युवाहरुलाई चुनौती दिँदै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका –११ सिमबजारमा पाँच जना युवाहरुको लगानीमा साबुन
अनिल खत्री, गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई प्रर्शिक्षण कार्यक्रम सुरु गरेको छ । प्रहरीले दुर्घटना न्यूनिकरण गर्न भन्दै प्रहरीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिकाको मुख्य बजार क्षेत्रमा कालोपत्रे गरिएको सडक भत्कीएर जिर्ण बन्दै गएपछि यातायात संचालनमा कठिनाई भएको छ । सल्ले देखी खलंगा बजार
मौरिपालनमा जोखिम घट्दै सलिम अन्सारी, प्यूठान । मुलुकमै पहिलो पटक प्यूठान जिल्लाका किसानले मौरीको बिमा सुरु गरेका छन् । नेपाल सरकारले आइ एम इ जनरल इन्सोरेन्स कम्पनी लि. को सहकार्यमा मौरीको
नेपाल समाचारपत्र, पाल्पा । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाले करिव २ करोड लागतमा एउटा स्वास्थ्य चौकीको निर्माण गरी सम्वन्धित कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले माथागढी गाउँपालिका