नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई प्राथमितामा यमलाल भुसाल, बुटवल । प्रदेश ५ सरकारद्वारा कृषि, पर्यटन र उद्योगलाई प्राथकितामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विहिवार प्रदेश
सरिता चलाउने, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले पशुहरुका लागी कृतिम गर्भाधारण कार्यक्रम सुरु गरेको छ । गाउँमा साँढे नपाइने र कृतिम गर्भाधान गराउदाँ दूध उत्पादनमा समेत बृद्धि हुने भएकोले कृषकहरुका
अनिल खत्री, गुल्मी । केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ
नेपाल समाचारपत्र, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकाको वडानं ६ र ७ को सुन्दरबजार क्षेत्रमा नगरपालिकाको पहलमा जडान गरिएका सोलार बत्तीमा अनियमितता भएको गन्ध आएको छ । बजारबासीलाई समेत पैसा उठाउन
सलिम अन्सारी,प्युठान, दुई महिना भयो पानी परेको छैन । गाउँघर तिर किसानले चैतमा छर्ने मकै अझै छरेका छैन्न, जेठमा रोपिने धानको बीउ राखिएको छैन्न । बारीमा छरेर उम्रेका र दोहोराएर
अनिल खत्री, गुल्मी । योजना तर्जुमामा नागरिकको सहभागिता बढाउन सहभागिले जोड दिएका छन् । बुद्ध रेडियो श्रोता समुह रेसुङ्गा नगरपालिका ४ गुल्मीको कार्यक्रममा सहभागिले समुहका सदस्यले बस्तिस्तरको योजना छनोट प्रकृया
यमलाल भुसाल, बुटवल । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले मुलुकका अर्थशास्त्री र विश्लेषकहरूले पनि देशमा भएको प्रगतिभन्दा निराशाको चर्चा बढी गर्न थालेको आरोप लगाउनु भयो । उहाँले सरकारको गति देखेर
यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले प्रदेश ५ लाइ छिट्टै अपाङ मैत्री प्रदेश बनाइने दाबि गर्नुभएको छ । यस्का लागि सबैले हातेमालो गर्नुपर्ने
यमलाल भुसाल, बुटवल । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले बारा पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन । प्रदेश सभाको आइतबार बसेको बैठकले प्रदेश २ को
पाल्पा, वगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुले विपन्न महिलाहरुको आय आर्जनमा सहयोग हुने गरी व्यक्तिगत प्रयासमा वाख्रा खरीद गरि वितरण गरेका छन । गाउ पालिकाका अध्यक्ष र वडा अध्यक्षले सो गाउ पालिकाको वडा
यमलाल भुसाल, बुटवल । प्रदेश नम्बर ५ को रुपन्देही क्षयरोगका विरामी धेरै भएको जिल्लाका रुपमा देखिएको छ । प्रदेश नम्बर ५ मा रहेका १२ जिल्ला मध्ये रुपन्देहीमा क्षयरोगका विरामी धेरै
यमलाल भुसाल, बुटवल । प्रदेशको नामाकरण र स्थायी राजधानी सिफारिस गर्न प्रदेश पाँचमा गठन गरिएको विशेष समितिको म्याद थप गरिएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले समितिको म्याद तेस्रो
यमलाल भुसाल, बुटवल । प्रदेश पाँच प्रदेश सरकारले प्रदेशको बस्तुस्थिती विवरण सहितको पुस्तक सार्वजनिक गरेको छ । बुधबार प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले उक्त पुस्तक सार्वजनिक गर्दै प्रदेशको आवधिक
दाङ । प्रदेश नं ५ को स्थायी राजधानी र नामकाबारेमा यहाँ सुझाव सङ्कलनार्थ आएको प्रदेशसभा सदस्य तथा विशेष समितिको टोलीसँग संवाद समिति दाङले आज अन्तरक्रिया गरेको छ । सो कार्यक्रमका
बिष्णु तिमिल्सिना, बर्दिया । बर्दियाका बुद्धिजीबि, राजनीतिक कर्मी तथा समाजसेवीहरुले पाँच नम्बर प्रदेशको स्थायी राजधानी दाङ हुनुपर्ने तथा बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिलाउनु पर्ने मिश्रित सुझाब दिएका छन् । प्रदेश
दाङ । दाङलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएको छ । पश्चिम दाङको बबई गाउँपालिका ६ स्थित च्याँटी खोलामा रहेको कुसुम–हापुरे राष्ट्रिय प्रसारण लाइन अन्र्तगत सवस्टेशनको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा
यमलाल भुसाल, बुटवल । प्रदेश–५ ले स्थापना दिवसलाई ३ दिन सम्म विभिन्न रचनात्मक कार्यक्रम गरी मनाउनशुरु गरिएको छ । फागुन ३ गते प्रदेश सरकार गठन भएको दिनलाई आधारमानी प्रदेश स्थापना
धनवीर दाहाल,रुकुम । रुकुम पुर्वको सदरमुकामको बिवादले जटिल रुप लिन थालेको छ । २०७४ माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको स्थायी सदरमुकाम गोलखाडा कायम गर्ने निर्णय गरेको थियो । गोलखाडा
यमलाल भुसाल, बुटवल । लालटिन बालेर कक्षा संचालन गरेको बुटवल स्थित सिद्वार्थ गौतम बुद्ध सामुदायिक क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेको छ । २०४८ सालमा दिनभरी
सलिम अन्सारी,प्युठान । पुसको अन्तिम साता जिल्लाको सरुमारानी ४ कि एक महिला आफ्नै ससुराबाट बलात्कृत भईन। छत्तिवन कि ३८ बर्षीया ती महिलाका श्रीमान वैदेशीक रोजगारीमा रहेका बेला ससुराले करणी गरे।पिडितले