कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ। शनिवार लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR23093/3251)
पोखरा । आजबाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ । विमानस्थलका अनुसार शनिवार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ
पाल्पा। नेपाल अंग्रेज युद्धको वीरतासँग गाँसिएको पाल्पाको ऐतिहासिक भगवती जात्रा आज विहीवार निकालिँदै छ । नेपालले विसं १८७१/१८७२ ७२ मा भएको बुटवल जितगढीयुद्वमा अंग्रेजलाई पराजित गरेको इतिहाससँग सम्बद्ध यो जात्रा
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैंडीका दुई दाजुभाइले भैँसीपालनमा साढे ३ करोड रुपैंया लगानी गरेका छन् । दुई दाजुभाई उत्तम आचार्य र विरेन्द्र आचार्यले यस व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका
लमजुङ । पछिल्लो समय घर देखि कार्यालयसम्म महिलाहरुको उपस्थिती र क्रियाशिलताका विभिन्न उदाहरणहरु हामीले देखेका छौ र सुनेका पनि । सामान्यतय घरगृहस्थीमा व्यस्त महिलाहरुलाई भने कृषि तथा खेतीपातीमा सहायक भूमिकामा
कास्की । पर्यटकीय घान्द्रुक गाउँका पाखाभरि निकम्मा बनेको तीतेपाती अब भने उपयोगमा आउने भएको छ । स्थानीयले करिब १ करोडको लगानीमा घान्द्रुकस्थित उरीमा तीतेपाती प्रशोधन केन्द्र स्थापना गर्ने भएपछि निकम्मा
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको जगन्नाथधामको आज (सोमबार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष
लमजुङ। लमजुङको सदरमुका स्थित बेंसीशहर नगरपालिकाले नगर भित्रका उत्कृष्ट १४ जना कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को ‘उत्कृष्ट मेयर सम्मान तथा पुरस्कार’ कार्यक्रम अन्तर्गत
लमजुङ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र लमजुङले दुई हजार बढी पशुपक्षीको उपचार गरेको जनाएको छ । भेटेरिनरी अस्पतालमा गत आर्थिक वर्षमा मात्रै विभिन्न समस्या भएका दुई हजार ६
हेटौंडा । भागबण्डा मिलाउन वागमती प्रदेशमा मन्त्रालय थपिएको छ । लामो प्रतीक्षापछि मन्त्रिपरिषद् बैठकले मंगलबार मन्त्रालयको सख्या थप गरेको हो । ११ मन्त्रालय रहेको प्रदेशले सत्तागठबन्धनमा भागबण्डा मिलाउन अब १२
म्याग्दी। हिमाली जिल्ला म्याग्दीमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेहरु भन्दा विदेश जाने अनुमतिपत्र अर्थात् राहदानी लिने धेरै भएका छन् । गएको आर्थिक वर्ष २०७९/०८० मा नागरिकता लिनेभन्दा राहदानी लिनेको सङ्ख्या धेरै
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले कर्मचारीहरू कार्यालय प्रवेश गर्नु अघि सामूहिक राष्ट्रिय गानगाउनु पर्ने नियम बनाएको छ । गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले नयाँ वर्ष २०८० सुरूवातको पहिलो दिनबाट यो
लमजुङ। लमजुङमा एक महिनाको अवधिमा सातजनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय लमजुङका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँगै श्रावण महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा सातजनामा डेंगु सङ्क्रमण
कास्की । गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट विस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेको छ । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले
जोमसोम। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा बाढीको जोखिम बढेको छ । मुक्तिनाथबाट बहने ठाडो खोलाको शाखा नदी र मुस्ताङको साङ्ता हुँदै बहने ठाँडो खोला थुनिदा कागबेनी गाउँ बाढीको उच्च जोखिममा परेको
कास्की । पोखरा क्षेत्रका अटो मेकानिक्स व्यवसायीहरुले पोखरा महानगरपालिकाले विकल्प बिना अटो व्यवसाय हटाउन खोजेको जिकिर गरेका छन् । महागनरले पोखरा बसपार्कभित्र रहेका १३ वटा अटो वक्र्ससप हटाउन सूचना जारी
कास्की । पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील
गोरखा । गोरखा नगरपालिका–७, सतिपिपलबाट बरामद गरी विशेष सुरक्षाका साथ जिल्ला प्रहरी कार्यालयमा राखिएको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिष्टल’ भएको खानी तथा भूगर्भ विभागले पुष्टि गरेको छ । विभागबाट गोरखा आएको
लमजुङ । लमजुङमा ७५ प्रतिशत खानेपानीको स्रोतमा दिसाजन्य पदार्थ अर्थात् इकोली भेटिएको छ । स्वास्थ्य कार्यालय लमजुङले गरेको शुद्धता परीक्षणका क्रममा जिल्लाका आठ वटै स्थानीय तह अन्तर्गत २४ आयोजनामा १
स्याङ्जा। सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भिरकोट नगरपालिका ४ गौराथोकमा माइक्रो (हाईस) र बस एक आपसमा ठोकिँदा तेह्र जना घाइते भएका छन् । काठमाडौँबाट गल्याङतर्फ जादै गरेको बा ३ ख १००३ नम्बरको