सन्तोष अधिकारी, गोरखा गाउँपालिकाको केन्द्र जनतालाई पायक पर्ने ठाउँमा नभएको भन्दै सौरपानीबासीले आफ्नो क्षेत्रमा सबै राजनीतिक दलका कार्यक्रमलाई निषेध गरेका छन्। सुलिकोट गाउँपालिकाको केन्द्र अध्ययन नै नगरी नगरी ताकुकोटलाई सिफारिस
सन्तोष अधिकारी, गोरखा २०७२ वैशाख १२ गते गएको विनाशकारी गोरखा भूकम्पले ध्वस्त गोरखाका सबै विद्यालयको पुनर्निर्माण शुरू भएको छ। नेपाल सरकार र विभिन्न दातृ संघसंस्थाको सहयोगमा १ सय ११ माध्यमिक
सन्तोष अधिकारी, गोरखा ब्बत सँग सीमाना जोडिएको जिल्लाको चुमनुब्री गाउँपालिकाको सर्दिभीरमा क्यान्टिलिभर पुल निर्माण भएको छ। बेलायती सहयोगी संस्था डीएफआईडीले २ महिना लगाएर क्यान्टिलिभर पुल निर्माण गरेको हो। उक्त पुल
नेपाल समाचारपत्र लमजुङ सदरमुकाम बेंसीशहरमा दिगो विकासका लक्ष्यहरू र स्थानीय तहबारेमा सांसद् तथा सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम भएको छ । स्थानीय तहको नेतृत्वमा संविधानको मर्म र भावना बुझेको व्यक्तिले लिनुपर्ने शिक्षामत्री
टंकराज अधिकारी, पोखरा मानव समुदायको सेवा गर्ने उद्देश्यले स्थापित हेल्थ एजुकेसन, एग्रिकल्चर एन्ड डेभलपमेन्ट सोसाइटी नेपालले गोरखाको बगुवास्थित रुखेथुममा स्रोतकेन्द्र स्थापना गर्दै बहुआयमिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमबारे जानकारी
नेपाल समाचारपत्र पोखरा अब पोखराबासीको घरको घारामा लेदो मिसिएको पानी आउने छैन। खानेपानी स्रोत मर्दीखोलामा शुद्धीकरण परियोजना शुरू गरिएको छ। परियोजना सम्पन्न भएपछि फोहोरयुक्त पानीको आपूर्ति बन्द हुनेछ। परियोजनाअन्तर्गत पोखरामा
नेपाल समाचारपत्र गोरखा स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलहरू निर्वाचन केन्द्रित कार्यक्रममा लागेका छन्। २ नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा आगामी निर्वाचनमा ५ सय १६ जना
गोरखा, १४ चैत । राष्ट्रिय सूचना आयोगले गोरखाका विभिन्न कार्यालयका प्रमुख र सूचना अधिकारीलाई आज सूचनाको हकसम्बन्धी अभिमुखीकरण दिएको छ । प्रजिअ जितेन्द्र बस्नेत, स्थानीय विकास अधिकारी नारायण आचार्यलगायत कार्यालय
लमजुङ (नेस) । लमजुङको उत्तरी क्षेत्रमा अर्को एक विद्युत आयोजनाको निर्माण कार्थ थालिएको छ । ङादी खोलामा जलविद्युत आयोजना निर्माण सुरु गरिएको हो । आयोजनाको निर्माण कार्यको शिलन्यास सांसद जमिन्द्रमान
पोखरा, १४ चैत । पोखरा– लेखनाथ महानगरपालिका–२५ हेमजास्थित हेमजा युनाइटेड क्लबको भवन निर्माणका लागि रु ६ लाख २० हजार सहयोग प्राप्त भएको छ । भवन निर्माणका लागि स्व कर्णेल इन्द्र
पोखरा, १४ चैत । स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने ‘निर्वाचन सामग्री र लेखा व्यवस्थापन विषयक’ क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ । निर्वाचनमा आवश्यकपर्ने ६४ प्रकारका
पोखरा, १४ चैत । कास्की आन्तरिक राजस्व कार्यालयले करमैत्री वातावरण निर्माण गरेर व्यवसायीलाई करको दायरामा ल्याउने भएको छ । करप्रति व्यवसायी उत्सुक नदेखिएका कारण व्यवसायीको विश्वास जित्दै उनीहरूलाई करको दायरामा
टंकराज अधिकारी, पोखरा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको हालै काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशनबाट नवनिर्वाचित डिस्ट्रिक्ट पदाधिकारीलाई पोखरामा रहेका सम्पूर्ण लायन्स तथा लियो क्लबले एक कार्यक्रमको आयोजना गरी
सन्तोष अधिकारी, गोरखा जिल्लाको सुलिकोट गाउँपालिका–५ मा एक घर एक धारा कार्यक्रम लागू भएको छ। उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा लाँकुरीबोट गाउँमा ५१ घरमा धारा जडान छ। भूकम्पले पानीको ट्यांकी भत्काएपछि
सन्तोष अधिकारी, गोरखा स्थानीय निकायको निर्वाचनको मिती नजिकिए सँगै जिल्लामा क्रियाशिल राजनितीक दलहरु निर्वाचन केन्द्रीत कार्यक्रममा लागेका छन् । दुई नगरपालिका र ९ गाउँपालिका रहेको गोरखामा आगामी निर्वाचनमा पाँचसय १६
पोखराको मुख्य पानीको मुहान मर्दीखोला शुद्धिकरण परियोजना सुरु,६ ठाउँमा शवदहन गृह, शौचालय र धारा बनाउने निर्णय । धन बस्नेत,पोखरा । अब पोखराबासीको घरको घारामा लेदो मिसिएको पानी आउने छैन् ।
पोखरा, १३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित
नारायण अधिकारी चितवन, १३ चैत । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ । यसका कारण अहिलेसम्म जिल्लामा
नेपाल समाचारपत्र गोरखा स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा यहाँका विभन्नि राजनीतिक दलका नेता कार्यकर्ता गाउँ पस्ने अभियानमा लागेका छन्। मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्तरक्रियाका कार्यक्रमलाई अगाडि बढाएका छन्।
सन्तोष अधिकारी, गोरखा ल्ला अस्पताल गोरखाले फार्मेसी सञ्चालनमा ल्याएको छ। बिरामीलाई सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन श्रीराम तिवारीले जानकारी दिए। फार्मेसीको प्रमुख जिल्ला