सन्तोष अधिकारी, गोरखा स्थानीय निकायको निर्वाचन नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलले गाउँकेन्द्रित कार्यक्रम शुरू गरेका छन्। स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थाअनुसार प्रत्येक नगरपालिकामा १ जना प्रमुख र १
धन बस्नेत,पोखरा गाँउबाट शहर बसाँई सराई निकै बढी छ । सुविधाको खोजीमा गाँउबाट धेरै सहर छिरेका छन् । गाँउ फर्क अभियान थलाउने महत्वपूर्ण पाटो बनेको होम स्टे प्रभावित हुदैं गएको
पोखरा, ६ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा एक सय ५० मतदानस्थल निर्धारण गरिएको छ । तेत्तीस वडा रहेको पोखरा–लेखनाथ महानगरपालिकामा ९८, सात वडा
लमजुङ, (नेस) लमजुङमा शुद्ध खानेपानीको शुद्धीकरणका लागि एक प्लान्ट निर्माण कार्य पूरा भएको छ। सुन्दरबजार नगरपालिकाको भोटेओडार क्षेत्रका तीन वडाका बासिन्दालाई शुद्ध पिउने पानी वितरण गर्नका लागि सो प्लान्टको निर्माण
सन्तोष अधिकारी, गोरखा रखाका गाउँ तथा नगरपालिकाहरूमा जन्म, मृत्यु, विवाह तथा बसाइँसराइजस्ता घटना दर्ताको काम रोकिएको छ। नयाँ संरचनाअनुसारका कागजात नबन्दा पञ्जीकरणको काम रोकिएको अजिरकोट गाउँपालिकाका कार्यकारी प्रमुख गणेशभक्त त्रिपाठीले
लमजुङ (नेस) लमजुङको दुर्गममा रहेको भूकम्प पीडित एक गाउँका तीन सय ७१ घर परिवारको अझै टहरामै बास बस्न बाध्य भएका छन् । पूर्वीक्षेत्रमा रहेको कोल्की गाविसका तीन सय ७१ घरधुरी
प्रताप बानियाँ, म्याग्दी । विश्वशान्ति र मानवजातिको हितको कामना गर्दै ८६ वर्षको उमेरमा सगरमाथा आरोहणको तयारी गरिरहेका म्याग्दीको भूरुङ–तातोपानी–९ का मीनबहादुर शेरचनलाई गृहजिल्ला म्याग्दीमा स्वागत गरिएको छ । आगामी सिजनमा
सन्तोष अधिकारी, गोरखा गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको जिल्ला सैनिक बोर्डले आफ्ना सदस्य भूतपूर्व भारतीय सैनिकहरूलाई ३० करोड रुपियाँ पेन्सन वितरण गरेको छ। गोरखा, लमजुङ, चितवन, तनहुँ र धादिङमा रहेका
लमजुङ (बेसीसहर), १ चैत । हिमपातका कारण अवरुद्ध मनाङ सडकमा यातायात सञ्चालन गर्न सेना तथा प्रहरी परिचालन गरिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका
प्रशन्न पोखरेल गोरखा, २९ फागुन । सरकारले वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेपछि गोरखाका दुई नगरपालिका र नौ गाउँपालिकाका स्थानीयबासीमा उत्सुकतासहित चुनावी तयारीले छोपेको छ ।
बाबियाचौर, म्याग्दी, २९ फागुन । सदरमुकामदेखि पाँच किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–१४ मा पर्ने डाँडाखेत जोड्ने सडकमा चल्ने माइक्रोबसमा यात्रा गर्दा प्रतिव्यक्ति रु १३० भाडा तिर्नुपर्छ । बेनीदेखि तीन किमी
सन्तोष अधिकारी, गोरखा गोरखा भूकम्प गएको २२ महिना बित्नै लाग्दा समेत यहाँका भूकम्पपीडितले राहतको दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्ला विकास समिति गोरखाले भने भूकम्पपीडितको दोस्रो किस्ताका लागि करिब २
सन्तोष अधिकारी,गोरखा गोरखा भूकम्प गएको २२ महिना वित्नै लाग्दा समेत यहाँका भूकम्प पिडितहरुले राहतको दोस्रो किस्ता पाउन सकेका छैनन् । जिल्ला विकास समिती गोरखाले भने भूकम्प पिडितको दोस्रो किस्ताका लागि
गोरखा, २४ फागुन । विद्यालय छाड्दै विद्यार्थी गुम्बामा लामा पढ्न गएपछि जिल्ला शिक्षा कार्यालय गोरखाले उत्तरी भेगका विद्यालयमा आवासीय सुविधा वृद्धि गरी गुम्बाका विद्यार्थी पुनः विद्यालयमा फर्काउने अभियान सुरु गरेको
घ्याल्चोक (गोरखा), २२ फागुन । गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो । तरकारी बेचेरै उहाँले घर खर्च मात्रै
डुम्रे (तनहुँ) २३ फागुन । फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।
पोखरा, २३ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा विशाल महादेव मूर्ति र विभिन्न संरचना निर्माण गर्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म सञ्चालित महाशिव पुराणमा रु १० करोडभन्दा बढी
धन बस्नेत, पोखरा पोखरामा पक्षी र पक्षीजन्य पदार्थ आयातमा रोक लगाइएको छ। एक साताभित्र पोखराको एउटै वडाको दुई स्थानमा बर्डफ्लुको संक्रमण भेटिएपछि पशु सेवा विभागले दुई सातासम्म पक्षी र पक्षीजन्य
बाबियाचौर (म्याग्दी), २१ पmागुन । म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य चौकीमा सञ्चालित ल्याब सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । बजेट र जनशक्तिको अभावमा ल्याब सञ्चालन नहुँदा सर्वसाधारण सो सेवाका
सन्तोष अधिकारी, गोरखा जिल्लाको एक मात्र सामुदायिक क्याम्पस द्रब्यशाह बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव शान्तिपूर्ण भइरहेको छ । नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारी, अखिल नेपाल विद्यार्थी संगठन, नयाँशक्ति नेपाल