लमजुङ, (नेस) लमजुङमा नवनिर्मित एक गुम्बाको १३ वर्षीय लामाद्वारा उद्घाटन गरिएको छ। बुद्धजयन्तीको सन्दर्भमा उक्त गुम्बाको उद्घाटन गरिएको हो। जिल्ला सदरमुकाम बेंसीशहर नगरपालिका–८, स्थित क्याम्पस रोडमा निर्मित देलेग थायेलिङ गुम्बाको
सन्तोष अधिकारी, गोरखा स्थानीय तहको निर्वाचन नजिकिएसँगै गोरखा जिल्लाको चुनावी माहोल ह्वात्तै बढेको छ। बिहान १० बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गर्ने भनिए पनि त्यसो भएन। देशकै ठूलो
सन्तोष अधिकारी, गोरखा आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको १० तहको उपप्रमुखमा महिला मात्र उम्मेदवार रहेका छन्। विभिन्न राजनीतिक दलले नै महिलालाई प्रमुख पदका लागि अवसर प्रदान
गोरखा, (नेस) जिल्लाको अजिरकोट गाउँपालिका सिम्जुङ बालुवाका प्रहरी चौकी इन्चार्ज असई हर्षबहादुर नेपालीको हृदयाघाटबाट मृत्यु भएको छ। पर्वत फलेबास घर भएका ४६ वर्ष नेपालीको बुधबार बिहान छ बजे मृत्यु भएको
सन्तोष अधिकारी, गोरखा गोरखाको बारपाकलाई केन्द्रविन्दू बनाएर विनाशकारी भूकम्प गएको आज ठ्याक्कै दुई वर्ष भयो। दुई वर्षमा समेत गोरखाको पुनर्निर्माणमा प्रगति सन्तोषजनक छैन। भूकम्पकै कारण ध्वस्त भएका पीडितका घर र
टंकराज अधिकारी, पोखरा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालसँगको सहकार्यमा नेपाल एम्बुलेन्स सर्भिस १०२ ले पोखरामा अत्याधुनिक सुविधासहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। डिस्ट्रिक्ट ३२५ बी १ नेपालका डिस्ट्रिक्ट
गोरखा, (नेस) माओवादी केन्द्र गोरखाले जिल्लाका आठ गाउँपालिकामा उम्मेदवार चयन गरेको छ। गाउँपालिका समिति, जिल्ला समिति र प्रदेश समितिले एक गाउँपालिका र दुई नगरपालिकाबाहेकका सबै उम्मेदवारको छिनोफानो गरेको हो। पार्टीका
नेपाल समाचारपत्र तनहुँ तनहुँको प्रसिद्ध धार्मिक शक्तिपीठ छाब्दी बाराही मन्दिरमा ७ सय किलोको तामाको मूर्ति निर्माण अभियानमा काठमाडौंका भक्तजनले ५१ हजार रुपियाँ सहयोग गरेका छन्। काठमाडौं महानगरपालिका–३ कान्तिमार्ग निवासी लोकबहादुर
नेपाल समाचारपत्र लमजुङ लमजुङमा नेकपा एमाले स्थानीय तहको निर्वाचनका लागि नगरमा उम्मेदवार छनोट कार्य शुरू गरेको छ। सदरमुकामस्थित बेंसीशहर नगर संगठन कमिटीले वडा नम्बर २ मा एमालेको तर्फबाट युवा व्यवसायी
सन्तोष अधिकारी, गोरखा । स्थानीय निकायको निर्वाचनको मिती नजिकिएसँगै गोरखाका राजनितिक दलहरु पनि निर्वाचन केन्द्रीत कार्यक्रम गर्न सक्रिय भएका छन् । २० वर्ष पनि हुन लागेको स्थानीय निकायको निर्वाचन भएकोले पनि
लमजुङ, (बँेसीसहर), २८ चैत । व्यावसायिकरुपले बङ्गुरपालन गर्दै आउनुभएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उहाँको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ ।
नेपाल समाचारपत्र गोरखा नीय निकायको निर्वाचनको मिति नजिकिएसँगै गोरखाका राजनीतिक दलहरू पनि निर्वाचन केन्द्रित कार्यक्रम गर्न सक्रिय भएका छन्। २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचन भएकाले पनि धेरै नेताहरूमा
सन्तोष अधिकारी, गोरखा आउँदो वैशाख ३१ गते हुने भनिएको स्थानीय निर्वाचनमा गोरखा जिल्लाका लागि नेपाल सरकारले निर्वाचन अधिकृत खटाएको छ। जिल्लाको ९ गाउँपालिका र २ नगरपालिकामा स्थानीय निकायको निर्वाचन गराउने
अमृत अर्याल, स्याङ्जा पहाडी जिल्लाले भारतीय सिमाना जोड्ने मुलुककै पहिलो सिद्धार्थ राजमार्ग पछिल्लो समय लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। लागूऔषध नियन्त्रण गर्न नेपाल प्रहरीलाई अत्यन्तै सकस भइरहेका बेला स्याङ्जा
लमजुङ (बेसीसहर), २३ चैत । सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन
धन बस्नेत, पोखरा कास्कीका भूकम्पपीडितलाई आवास निर्माणका लागि पहिलो किस्ता स्वरूप रकम वितरण शुरु गरिएको छ। झन्डै २ वर्षको अन्तरमा कास्कीका भूकम्पपीडितले पहिलो किस्ता स्वरूपको रकम पाएका हुन्। भूकम्प कम
नेपाल समाचारपत्र गोरखा जिल्ला समन्वय समितिको कार्यालय गोरखाले स्थानीय निकायको निर्वाचनअघि कुनै कार्यक्रमको उद्घाटन, गोष्ठी, समारोह, तथा वितरणमुखी कुनै पनि कार्यक्रम नगर्न जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूलाई निर्देशन दिएको छ। जिल्ला
नेपाल समाचारपत्र दमौली, तनहुँ स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमअन्तर्गत जिल्लास्तरीय सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना
धार्चे (गोरखा), १९ चैत । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु
भीरमा होल्ड खन्न शुरू सन्तोष अधिकारी, गोरखा पाली सेनाले गोरखाको बेनीघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्ज्याङसम्म जोड्ने सडकको काम धमाधम शुरू गरेको छ। सेनाको ६५ जना निर्माण दलका सदस्यहरू र होल्ड