काठमाडौं । शनिबार एकाबिहानै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका निवर्तमान सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश गरेका छन् । विहान साढे ५
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गायक, संगीतकार एवम् अभिनेता मुरलीधरलाई सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको छ। सिरहा क्षेत्र नम्बर २ का लागि राप्रपा सिरहा जिल्ला अध्यक्ष शम्भुप्रसाद यादव
काठमाडौैंं । उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद हुँदा धनुषामा कांग्रेसीहरुबीच कुटाकुट भएको छ । जिल्लाका क्षेत्र नम्बर २ को उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार क्षेत्रीय समितिको बैठक बसेको थियो ।
काठमाडौं । उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच बारामा मध्यरातमा दोहोरो भिडन्त भएको छ । भिन्डतमा एक प्रहरी नायब निरीक्षक घाइते भएका छन् । जीतपुरसिमरा–२३ भलुहीस्थित एरोटेक प्रालिमा
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारका लागि सिफारिस गरेको छ । उहाँ अघ्रिल्लो
सर्वसाधारणको सहजताका लागि सार्वजनिक यातायात सञ्चालन गर्न मधेस प्रदेश सरकारले खरिद गरेको पाँचवटा बस सञ्चालन नगर्ने निर्णय गरेको छ ।
वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द
सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै
स्थानीय प्रशासनले सिरहामा आज बिहानदेखि दुई दिनका लागि निषेधाज्ञा जारी गरेको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै
सप्तरीमा पुनः एक जनाको हत्या भएको छ । ८१ वर्षीय एक वृद्धको हत्या भएको महिना दिन नबित्दै छिन्नमस्ता गाउँपालिकामै पुनः एक ५० वर्षीया महिलाको हत्या भएको हो । आइतबार साँझ घरबाट
महोत्तरी । बर्दिबास नगपालिका-९, पशुपतिनगरबाट १४ बर्षीय एक किशोरलाई प्रहरीले जबर्जस्ती करणी प्रयासको आरोपमा पक्राउ गरेको छ । सोही ठाउँकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका मौखिक उजुरीको आधारमा
मलङ्गवा । सर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही
जनकपुरधाम, (नेस) । प्रदेश–२ को प्रदेशसभा बैठकमा प्रदेशको नामकरणका लागि पाँचवटा प्रस्ताव पेस भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेस प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम
काठमाडौं, (नेस) । नेपाली कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर देउवा पक्षले
नेकपा माओवादी केन्द्र प्रदेश–२ को नेतृत्व चयन नहुँदै अधिवेशन सम्पन्न भएको छ । पदाधिकारी चयनमा विवाद भएपछि कार्यसमिति चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको हो ।
कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ । विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ ।
पर्सा, बारासहित देशैभर रासायनिक मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानहरूले गुनासो गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन
सप्तरीस्थित राजविराज कारागारका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । पेट दुख्न थाले पछि उपचारका लागि अस्पताल लगिएका ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।
प्रदेश २ को राजधानीसमेत रहेको जनकपुरमा प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला निर्माणको काम अगाडि बढेको छ । सातैवटै प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने सरकारको नीतिअनुरूप जनकपुरमा पनि पहिलोपटक आधुनिक प्रयोगशाला निर्माणको
काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको तत्कालीन नमुना गाउँ विकास समितिको कार्यालयमा कार्यरत सचिव नागेश्वर राय यादवविरुद्ध कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, गाविसको विभिन्न शीर्षकको रकम दुरुपयोग गरेको