चरिकोट । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा कार्यरत कर्मचारीहरूले आन्दोलनको बहानामा सेवाग्राहीलाई मर्कामा नपार्न अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ । हिजो (बिहीबार) त्रिवि जिल्ला कमिटीका संयोजक समीरराज विष्टद्वारा हस्ताक्षर गरिएको जारी विज्ञप्तिमार्फत ध्यानाकर्षण
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म आइपुग्दा उन्नति सहकार्य लघुवित्तको खुद नाफा ६२.८४% ले घटेर ७६ लाख ४९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । नयाँ बानेश्वरस्थित् सघीय संसद्
काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभाग तथा भन्सार विभागको निगरानीमा रहेका ती दुईजनालाई शुक्रबार बिहान पौने ८
विराटनगर । शैक्षिक प्रमाणपत्र नक्कली बनाएको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद डा.सुनील शर्मासहित थप २ जनालाई पक्राउ गरेको छ । विराटनगर तथा काठमाडौंमा मेडिकल कलेज सञ्चालन गर्दै आएका
–सम्झौता औपचारिकतामा सीमित हुन नहुने –मासिक कार्यप्रगति पठाउनुपर्ने –अनुगमन प्रणाली सशक्त बनाउनुपर्ने चुनौती –राम्रो काम गर्न नसक्ने मन्त्री बिदाइ हुन सक्ने काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकारका विभिन्न
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विद्यालय शिक्षा ऐनको मस्यौदा स्वीकृत गरेलगत्तै सरोकारवाला निकायले आन्दोलन गर्ने भएका छन् । ऐनको मस्यौदा संशोधन गर्न माग गर्दै शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन महासंघ, गाउँपालिका
काठमाडौं । सय केजी सुन तस्करी प्रकरणको छानबिन शुरू गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेका आरोपितसँगको कनेक्सनमा रहेका नेपाली तथा विदेशी नागरिकको खोजी तीव्र बनाएको छ । सुन
काठमाडौं । सत्ता सहयात्री दलका शीर्ष नेताहरूलाई विभिन्न समयमा भएको भ्रष्टाचार र हत्याकाण्ड जस्ता जघन्य अपराधसम्बन्धी पुराना मुद्दा ब्युँतिने त्रास बढेको छ । पछिल्लो समय ललिता निवास प्रकरणको मुद्दा ब्युँतिएपछि
–मन्त्री, नेता उम्कने तर कर्मचारी फस्ने –२५ दिनमै ४५ जना तानिए –आदेशकै भरमा हस्ताक्षर काठमाडौं । राष्ट्रसेवकका रूपमा चिनिँदै आएका कर्मचारीहरू दिनहुँजसो भ्रष्टाचार काण्डमा तानिन थालेका छन् । अख्तियार दुरूपयोग
काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख नतिरेकाले भोलि शुक्रबारदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी
काठमाडौँ। काठमाडौंको भोटाहिटीस्थित एक घरमा आगलागी भएको छ। बिहीबार राति सुरु भएको आगलागी निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी राकेश श्रेष्ठको घरको
काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिएको छ। पक्राउ पर्नेमा डा.
काठमाडौँ। नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद डा.सुनिल शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताएका छन्।आज पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका ७३ जना नायब निरीक्षक (सई) हरू निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र अमेरिकाको द डिपार्टमेन्ट अफ स्टेट्स कोअर्डिनेटर अन ग्लोबल एन्टी करप्सनका रिचार्ज नेफ्यूबीच बिहीबार आयोगमा शिष्टाचार भेटघाट र छलफल भएको छ
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ
बर्दिबास । मडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव तीन दिनपछि फेला परेको छ। बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१