काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले सुन तस्करी, ललिता निवास
झापा। सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् । झापाको पूर्वपश्चिम
कञ्चनपुर । भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा राखेको क्याम्प(ब्यारियल) हटाइएको छ। बिहीबार बेलौरी नगरपालिका–१० भुडामा नेपाली भूमिमा भारतीय एसएसबीले राखेकोे क्याम्प हटाइएको छ। सशस्त्र प्रहरी बीओपी भुडा र
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको बताएका छन् । आज भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी संगठनको
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिईका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम
काठमाडौँ। नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोस्ट दैनिकको प्रकाशक संस्था अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापालाई स्पष्टीकरण सोधेको विषयलाई लिएर मिडिया एलाइन्स नेपाल , नेपाल पत्रकार महासंघसहित सञ्चार उद्यमी तथा पत्रकार
भक्तपुर । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा तोडफोड भएको र सुधार गृहबाट बालबालिका भागेको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ
सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जनतले अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताएका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष २०७९/८० मा भएका
काठमाडौं । पिस कोरका २१ स्वयंसेवकहरूले नेपालमा आफ्नो दुई वर्षीय सेवाको प्रारम्भमा अमेरिकी राजदूत डिन आर.थम्पसन र पिस कोर-नेपालका देशीय निर्देशक ट्रोइ कफ्रथबाट शपथ ग्रहण गरेका छन् । यससँगै यी
काठमाडौँ। पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै काठमाडौँ उपत्यकासहित बागमती प्रदेशले गाडी भाडा समायोजन गरेको छ। यही भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन
काठमाडौँ। सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ
काठमाडौँ। ललिता निवास प्रकरणका सम्बन्धमा सरकारी वकिलको कार्यालयले मुद्दाका विषयमा अनुसन्धान सुरु गरिरहेको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन तथा थप बयानका आधारमा मुद्दाका प्रक्रिया अघि बढ्ने भए पनि त्यस
काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेका मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।
सुर्खेत । उच्च अदालत सुर्खेतले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन परमादेश दिएको छ। अदालतका कायममुकायम मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासले बुधबार
काठमाडौँ। बालुवाटारको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ। संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक
रौतहट । पूर्व – पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ बाग्मतीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट
काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सामान्य जनताको पहुँच
काठमाडौँ। संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १०