सुर्खेत । सुर्खेतमा सवारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने अर्का बालकको होस्टेलमा शंकास्पद मृत्यु भएको छ । माटरसाइकल दुर्घटनामा परि ५ वर्षीय बालक दिग्दर्शन पुरीको ज्यान भएको
काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०’ आज (आइतबार) बाट शुरू भएको छ । उपत्यका ट्राफिक प्रहरी
काठमाडौं । नेपाली बजारका लगातार घटिरहेको सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सात दलको बैठक बोलाएका छन् । साता लामो चीन भ्रमण सकेर स्वदेश फर्किएको भोलिपल्टै उनले सात दलका नेतालाई छलफलका लागि बोलाएका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक
धादिङ । जिल्लाको हजारेबीस टोलमा पुरानो विवादका कारण एक वृद्धाको हत्या भएको थियो । असोज १२ गते ७० वर्षीया वृद्धा सुकमाया गुरुङको हत्या भएको थियो । हत्या आरोपमा संलग्न अभियुक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि ओली बालुवाटार पुगेका हुन् । उनको साथमा उपाध्यक्ष
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशकाे नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । अध्यक्षका उम्मेदवारमध्ये दुईले उम्मेदवारी फिर्ता लिएपछि तीन जना भावी अध्यक्षका लागि प्रतिस्पर्धामा छन । मतदान आज
काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदैछ । नेतृत्व चयनका निम्ति बिहान ११ बजेदेखि मतदान सुरु हुनेछ । मोरङको विराटनगरमा जारी पार्टीको पहिलो
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विशेषगरी खाना पकाउने एलपी ग्यासको भाउमा अत्याधिक मूल्य वृद्धि भएको छ । निगमले शनिबार रातिदेखि नै लागू हुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी जागरण अभियान २०८० आजदेखि सुरु गर्दै छ । समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गरिने बताइएको छ । आज काँकडभिट्टाको मेची नदी किनाराबाट सुरु हुने
काठमाडौं । चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले मालदिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर
वीरगन्ज । राप्रपा नेपालले आज पर्साको वीरगन्जमा सभा गर्ने भएको छ । घन्टाघर नजिकको खुल्ला स्थानमा आयोजना गरिने सभाको सम्पुर्ण तयारी सकिएको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए ।
काठमाडौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोग बनाउन सरकारले आनाकानी गरे पछि पछि नेकपा एमालेले संसदमा बिरोध जनाउने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दै छ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयले सार्बजनिक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षी लि छियाङबीच भएको नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनिक भएको छ । एक साता लामो चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले द्विपक्षीप
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैतको पहिलो र १२ को वैशाखको दोस्रो साता गर्ने गरी वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । बोर्डले उच्च
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहानैदेखि अशान्त भएको छ । शुक्रबार साँझ उषा बालवाटिका सेकेन्डरी स्कुलको होस्टेलमा ८ वर्षका बालकको होस्टलमा झुन्डिएर मृत्यु भएपछि वीरेन्द्रनगर बजार र
काठमाडौं । काठमाडौंका भित्री बस्तीमा शनिबार लाखे नाच, हल्चोक आकाश भैरव र पुलुकिसी नाच देखाइयो । इन्द्रजात्रा शुरू भएको पाँचौं दिन शनिबार काठमाडौंका भित्री बस्तीका विभिन्न स्थानमा छुट्टाछुट्टै रूपमा सो
काठमाडौँ। खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ रुपियाँमा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ
काठमाडौं। सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६