काठमाडौ ।
पाणिनी गाउँपालिका-८ पाली मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
पर्वतबाट सुपादेउराली मन्दिर दर्शन गरी फर्किने क्रममा धौलागिरी यातायातको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।
घाइतेमध्ये केहीलाई उपचारका लागि पाल्पा पठाइएको छ भने केहीलाई अर्घाखाँची अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस बहादुर जिसी ले जानकारी दिएका छन्।











प्रतिक्रिया