काठमाडौं, (नेस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेविरुद्ध आइतबार विशेष अदालतमा घूस मुद्दा दर्ता गरेको छ। उपन्यायायाधिवक्ता घिमिरेले एक फौजदारी मुद्दालाई सहज बनाइदिने आश्वासन
काठमाडौं, (नेस) त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका अध्यक्षबीच शनिबार राति सबै क्याम्पसमा लगाइएको ताला फोडेर आइतबार साँझसम्म मनोनयन गर्ने सहमति भए पनि त्यो सफल हुन सकेन। साना विद्यार्थी संगठनको
काठमाडौँ (नेस)। प्रमुख दलका विद्यार्थी भातृ संगठनका नेताहरूले यही फागुन १८ गते तोकिएकै मितिमा स्ववियू निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले
काठमाडौं, १५ फागुन । नेविसंघ सहितका विद्यार्थीहरु र त्रिविबीच स्ववियु चुनावको उम्मेदवारी मनोनयन खुला गर्ने सहमति भएको छ । बिहिबार बेलुका भएको सहमति अनुसार क्याम्पसमा लगाइएका ताला खोल्न लगाएर भएपनि
सुनील महर्जन, काठमाडौं स्थानीय तह पुनर्संरचना आयोगले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण कार्य संविधानले परिकल्पना गरेअनुरुप गर्न नसक्ने भएको छ। आयोगको म्याद फागुन मसान्तमा सकिँदै छ।
कतै तालाबन्दी, कतै आगजनी ईश्वरराज ढकाल, काठमाडौं जो शनिबार हुनुपर्ने स्ववियु निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता प्रभावित भएको छ। तीन दिनपछि यही फागुन १८ गते हुनुपर्ने स्ववियु निर्वाचन यसैका कारण
मधुसूदन रायमाझी, काठमाडौं देशमा गणतन्त्र स्थापना भएको प्रतीकका रूपमा नारायणहिटी दरबार संग्रहालय परिसरभित्र गणतन्त्र स्मारक निर्माण भएको छ। गणतन्त्र स्थापना गर्न योगदान गर्नेहरूको स्मरणमा सरकारले गणतन्त्र स्मारक निर्माण गरेको हो।
मधुसूदन रायमाझी काठमाडौं रामेछाप सैपु–१ की डिल्लीमाया तामाङ पाँच वर्षदेखि न्याय खोज्दै भौंतारिँदै आएकी छन्। १४ वर्षीया छोरी सुन्तली तामाङलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई प्रहरीले शुरूमा पक्राउ गरे पनि फेरि
सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेपछि संसारभरिका सञ्चारमाध्यममा दुई दशकपछि नेपालमा यस खालको निर्वाचन हुन लागिरहेको भनेर चर्चा भइरहेको छ। यद्यपि नेपालमा भने यो निर्वाचनका बारेमा कतिपय दलहरूले असन्तुष्टि जनाइरहेको समेत
ईश्वरराज ढकाल,काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ । पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा
काठमाडौं, (नेस) प्रधानसेनापति राजेन्द्र क्षत्रीले हाल केही विखण्डनवादी शक्तिले साम्प्रदायिकता भड्किने अभिव्यक्ति दिनुको साथै केही समूहहरूले हतियार उठाउने धम्की दिइरहेको कारण नेपाली समाजमा युगौंदेखि चल्दै आएको सांस्कृतिक एवम् सामाजिक सद्भाव
बीपी साह, काठमाडौं मुख प्रतिपक्षीसहित नौ दलको विरोधका कारण रोकिएको संविधानको दोस्रो संशोधन प्रक्रिया अगाडि बढेको छ। बिहीबार प्रमुख प्रतिपक्षीसहित आठ दलले मौन समर्थन जनाएपछि सरकारले संशोधनलाई छलफलका लागि संसद्मा
काठमाडौं, (नेस) मुलुकमा चौथो राजनीतिक शक्तिको रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले घोषणा गरेको स्थानीय निर्वाचनलाई स्वागत गर्दै निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुने निर्णय गरेको छ। साथै राप्रपाले नेता तथा कार्यकर्ताहरूलाई
नेपाल समाचारपत्र काठमाडौं मुलुक निर्वाचनतर्फ उन्मुख हुँदै छ। सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले समेत निर्वाचन प्रक्रिया अघि बढाइसकेको छ। स्थानीय निर्वाचन मात्र होइन एक वर्षभित्र
ईश्वरराज ढकाल, काठमाडौं स्थानीय निर्वाचनमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब डेढ करोड मतपत्र छपाइ गर्ने भएको छ। निर्वाचन आयोगले केन्द्रलाई मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन निर्देशन दिएपछि आयोगले
सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि कक्षा ११ को परीक्षा सर्ने निश्चित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख १० देखि २२ सम्म कक्षा १२ र वैशाख १४ देखि जेठ ३
काठमाडौँ, १२ फागुन । सरकार र प्रतिपक्ष व्यवस्थापिका– संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकलाई छलफलको प्रक्रियामा लैजान सहमत भएका छन् । आज बिहान सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
सो संवैधानिक दायित्व पूरा नगरी अन्यथा कुनै परिकल्पना गरिएमा संविधानप्रतिको जालझेल र बेइमानी हुनेछ । विकास भट्टराई, काठमाडौं पालको संविधानको धारा २९६ को उपधारा (१) को व्याख्या गर्दै सर्वोच्च अदालतले
बीपी साह, काठमाडौं संविधान संशोधनको प्रक्रिया झन् लम्बिने भएको छ। सरकारले संशोधन प्रक्रिया अगाडि बढाउने तयारी गरे पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधनको परिणाम स्वीकार गर्ने वातावरण बने मात्र संशोधन
टीका बन्धन, काठमाडौं मुलुकको प्रतिनिधिका रूपमा कुनै पनि मुलुकमा खटिने राजदूतको पद प्रतिष्ठा र सम्मानका रूपमा हेरिन्छ। प्रतिष्ठासँगै सेवा सुविधा पनि त्यहीअनुसारको हुने भएपछि राजदूत बन्न चाहनेहरूको राजनीतिक ‘लबिङ उत्तिकै