काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ। आसन्न राष्ट्रिय सभा निर्वाचन र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा सहभागी हुन
बनियानी । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टा छुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन्। शिवसताक्षी–१०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सातायता प्रहरी र सरकारी कर्मचारीहरूले सेवाग्राहीसँग घुस लिएको तीनवटा समेत गरी पा“च वटा मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ।
काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र संकलित फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्ने भएको छ।
विद्युत् माफियासँग सौदाबाजी गर्ने प्रपञ्चले राज्यकोषमा जम्मा हुन लागेकोे २२ अर्ब २४ करोडभन्दा बढी रकम गुम्ने खतरा देखिएको छ।
काभ्रे। प्रतिभा सम्मान प्रबन्ध गुठीले नेपाल समाचारपत्रकर्मी मोतीराम तिमल्सिनासहित काभ्रेपलान्चोक जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील ९ काभ्रेली प्रतिभाहरुको सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिभा सम्मान प्रबन्ध
काठमाडौँ। राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन् । आज सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो । साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । आज कैलालीको टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि
काठमाडौँ। बाल एवं एलर्जी रोग विशेषज्ञ डा. महेशकुमार गौतमसहित उनकी छोरी, छोरा, सासू र ससुराको निधन भएको छ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा डा. गौतमसहित मैतिदेवी
काठमाडौँ। खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ गतेदेखि काठमाडाँैमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको आज अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको
काभ्रे। काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका निवर्तमान डिन, धुलिखेल अस्पतालका संस्थापक सदस्य तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. राजेन्द्र कोजु सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डा.
काठमाडौँ । नेकपा एमालको जनबर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) ले पार्टीको जिल्ला नेतृत्वमा महिला स्थापित गर्नेदेखि आफ्नै भवन निर्माणसम्मको अभियान चलाउने निर्णय गरेको छ । अध्यक्ष टुका हमालको
काठमाडौँ। सार्वजनिक संस्थानहरुमध्ये पछिल्ला दिनमा आर्थिक रुपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब बराबरको साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन
काठमाडौँ। दाङको भालुबाङमा बस दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको छ। गएराति नेपालगन्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको बस दुर्घटनामा ज्यान गुमाउने १ महिलासहित ११ पुरुषको
काठमाडौँ। शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाले दिएको जानकारी अनुसार चार जनाको घटनास्थलमा र
काठमाडौँ। प्रतिभा सम्मान प्रवन्ध गुठीले विभिन्न विधामा योगदान गर्ने नौ जना व्यक्तिहरूलाई सम्मान गरेको छ। शनिवार बनेपामा आयोजित एक कार्यक्रममा नेपाल समाचारपत्र दैनिक काभ्रेका संवाददता तथा नेपाल पत्रकार महासंघ काभ्रेका
काठमाडौँ। मुलुकको पुरानो त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३
काठमाडौँ। आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म
रुपन्देही । बुटवल तथा आसपासका क्षेत्रका पर्यटकीय स्थलबारे प्रचार गर्न नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पदयात्रा आयोजना गरेको छ । युवा संघ रुपन्देही जिल्ला कमिटीको आयोजनामा शनिबार