राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराउनु भएको छ ।
काठमाडौं । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगाले घर भई काठमाडौं दक्षिणकाली नगरपालिका(५ फर्पिङ बस्ने ४३ वर्षीय हस्त बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गरेका छन् । ‘म बद्लिन्छु अनि
टिकापुर । नागरिक उन्मुक्ति पार्टीकाे प्रथम महाधिवेशनबाट महासचिव बाहेकका सबै पदाधिकारीमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार महासचिवमा धर्म बहादुर चाैैधरी र गंगाराम चाैधरीकाे उम्मेदवारी परेकाे छ ।
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफैँ आएर ताला काट्ने बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालद्वारा आज आयोजित मेमोग्राफी सेवाको
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासागरेकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा
काठमाडौं । राप्रपाका निरञ्जनकुमार थापाले राििष्ट्रय सभा सदस्य पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । उनले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्। कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो। यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।
काठमाडौं । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार साँझदेखि
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल राष्ट्रलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भइरहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनद्वारा शुक्रबार दाङको घोराहीमा आयोजित भेटघाट तथा अन्तरक्रिया
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्। नेपाल बादोरियो कराते डो सङ्घद्वारा शुक्रबार काठमाडौंमा आयोजित
नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका उद्योगमा काटिएको बिजुलीको लाइन जोड्ने निर्णय गरेको छ।
काठमाडौं । अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि पुस २३ गते आठ
कैलाली । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगरेको बताएका छन्। आज नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर १ ले आयोजना गरेको भेटघाट
बिराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा गए राती राति निधन भएको हो । लामो समय
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्। उनले आज बिहान सिंहदरबार पश्चिम मूलद्वारस्थित शाहको सालिकमा माल्यार्पण गरेका हुन्। सो अवसरमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुले
काठमाडौं । काठमाडौंलाई सफा, सुन्दर, हराभरा बनाउन काठमाडौंका हरेक बासिन्दाको सोच र व्यवहारमा परिवर्तन आउनुपर्छ। काठमाडौं स्वस्थ भए मात्र काठमाडौका हरेक घरका नागरिक स्वस्थ हुन्छन्। यही विषयलाई लिएर हुतराम वैद्यले
काठमाडौं । ललितपुरको सातदोबाटोबाट हात्तीवनतर्फ अघि बढ्दा पहिलो पुलको छेवैमा दक्षिणतर्फ मोडिएको बाटोसँगै जोडिएको सुन्दर घरको सिल्भरकलरको गेटभित्र प्रवेश गर्दा कल्पनै नगरेको मूर्तिकलाले सजिएको घर र कारखाना भेटिन्छ। त्यहाँ वरिष्ठ
काठमाडौं । सरकार सम्बद्ध आठ दलीय गठबन्धनमा रहेका साना राजनीतिक दललाई ठूला दलले निर्णय प्रक्रियामा सामेल गराउन छाडेका छन्। सत्तामा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी)
नेपालका राजनीतिक दलका उच्च नेतृत्वलाई प्रभावमा पारेर अवैतनिक वाणिज्यदूत (कन्सुलर) जस्तो मानार्थ पद लिने र त्यसको चरम दुरूपयोग गर्दै कमाउधन्दा गर्ने घटनाहरू पछिल्लो समय बढिरहेका छन्।