काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक
बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी रिहा भएको छन्।
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्कदै गएको बताएका छन्। इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को प्रथम वार्षिकोत्सवका अवसरमा आज आयोजित ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा
काठमाडौं । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ
काठमाडौं। प्रतिनिधिसभाको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको हो। संसद् सचिवालयका कार्यवाहक महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको
फ्रान्सेली महिला फुटबल लिग विश्वकै उत्कृष्ट मध्येको एक मानिन्छ। ‘डिभिजन वान फेमिनी’ बाट परिचित यस लिगमा विश्वस्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दावेदारी रहँदै आएको छ।
काठमाडौं महानगरपालिकाले गौरवको योजनाअन्तर्गत पहिलो चरणमा १ हजार २६ वटा स्मार्ट सडक बत्ती जडान गरेको छ।
गत संसद् अधिवेशनबाटै ल्याउने उद्घोष गरिएको संघीय निजामती सेवा ऐन चालु संसद् अधिवेशनबाट पनि आउने नआउने भन्नेमा अन्योल देखिएको छ।
राष्ट्रियसभाको अध्यक्षका लागि सत्ता गठबन्धनभित्र आ–आफ्नै दाबी शुरू भएसँगै शीर्ष तहमा भएको पूर्वसहमति कार्यान्वयनमा संशय देखिएको छ।
बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीले वर्षौंदेखि कब्जा गरिरहेकोे करिब तीन सय रोपनी जग्गा फिर्ता हुन सकेको छैन।
काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश कपिलमणि
काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेको ‘जनयुद्ध दिवस’ बिदा बदर भएको घोषणा गरेको छ। मंगलबार साँझ सूचना जारी गर्दै सर्वोच्चले उक्त जानकारी गराएको हो।
काठमाडौं । सर्वोच्च अदालतले स्काउटको निर्धारित निर्वाचन कार्यक्रम नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र युवा तथा खेलकुद मन्त्रालयले स्काउटको कार्यक्रम रोक्न भनी पठाएको
तानसेन । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताएको छ । नेकपा (एमाले) पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उनले भने,
बुटवल । नेकपा (एमाले) केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले नेपालका राजनीतिक पार्टीहरुको तुलनात्मक अध्ययनमा प्रशिक्षण दिदै नेकपाको जन्म सुगौली सन्धिदेखि दमित राष्ट्रिय स्वाभिमानलाई माथि उठाउदै राष्ट्रिय स्वाधिनताका
काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो। मंगलबार पत्र
काठमाडौं । नेपाल पत्रकार महासंघको बैठकले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउदा सरोकारवाला पक्ष सँग व्यापक छलफल गरेर मात्रै ल्याउन भन्दै सरकार सँग आग्रह गरेको छ। आज मिति २०८० माघ २३ गते
काठमाडाैं । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच सञ्चालन हुने संयुक्त तालिम अभ्यास पूर्व ‘ब्यालेन्स नेल’ आज मंगलबारदेखि शुरु भएको छ । वि.सं. २०६० सालदेखि सञ्चालन हुँदै आएको पूर्व
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् । महानगरपालिकाले नेपाल प्रहरीसँगको
काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य चौकीलाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको आफ्नो नामकाे तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको