धादिङ । दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा थाँक्रे–८ काउलेका ८० वर्षीय
बुटवल। संविधानविद् काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजाँदा मुलुकमा समस्या देखापरेको बताएका छन् । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रित गरेर जाँदा जनतामा निराशा छाएको उनले बताए ।
सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको दृष्टिकोणले नेपाल विश्वकै उच्चकोटीको देश भएको बताएका छन् । बागमती नगरपालिकाले आज सर्लाहीको कर्मैयामा आयोजना गरेको ‘सामुदायिक विद्यालयका चार हजार विद्यार्थीको सामूहिक प्रस्तुतिकरणसहितको शैक्षिक
काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्माले शनिबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा संचालन भईरहेको बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास चौथो संस्करणको अवलोकन गरेका छन्। प्रधान सेनापतिलाई वीरेन्द्र शान्ति कार्य तालिम
काठमाडौं नेपाल खानेपानी संस्थान कर्मचारी संगठनले संस्थान व्यवस्थापन गैर जिम्मेवार किसिमले अघि बढ्दा संस्थानमा विभिन्न खाले जटिलताहरु उत्पन्न हुँदै गएको भन्दै गम्भीर र जिम्मेवार हुन व्यवस्थापन पक्षसँग जोडदार माग गरेको
काठमाडौँ। शुक्रबार राति काठमाडौँको काँडाघारीबाट शिशुसहित पक्राउ परेकी २४ वर्षीया मनकुमारी सिंह अहिले प्रहरीको हिरासतमा छिन्। थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालदेखि काँडाघारीसम्मका सीसीटीभी क्यामेराको निगरानीपछि प्रहरीले ती
काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले देशका मुख्य राजनीतिक शक्ति नेकपा एमाले र नेपाली कांग्रेस नै भएका बताएका छन् । प्रेस चौतारी नेपाल सिन्धुली शाखाले शनिबार आयोजना गरेको पत्रकार
काठमाडौँ। राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज शनिबार सम्पन्न भएको छ। राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, नवलपरासीमा आज आयोजित सि.सं.१८ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा ५66
धनुषा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताएका छन् । उनले मधेसको विकास नभईकन देशको विकास नहुनेसमेत उल्लेख गरेका छन् । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया
काठमाडौंं । नेकपा एमाले रामेछापले शनिबारबाट जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तीन दिने सो प्रशिक्षण कार्यक्रमको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गरे । तीन दिनसम्म
लखनउ । उत्तर प्रदेशको कासगञ्जमा ठूलो सडक दुर्घटना हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । गंगामा स्नान गर्न गएका भक्तजनले भरिएको ट्रयाक्टर पोखरीमा पल्टिदा उक्त दुर्घटना भएको हो ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश अति सङ्कटको मोडबाट गुज्रिएको बताएका छन् । शनिबारबाट नेकपा एमाले रामेछाप स्कुल विभागले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै ज्ञवालीले
काठमाडौंं । नेकपा एमाले रामेछापले शनिबारबाट जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । तीन दिने सो प्रशिक्षण कार्यक्रमको नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म
बाँके । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समृद्धि हासिल गर्ने, शान्ति प्रकियाका बाँकी काम सम्पन्न गरी दिगो शान्ति स्थापना गर्ने कार्य वर्तमान सरकारको मुख्य
बलेवा । सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डुले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभएको छ। शनिबार बिहान
चितवन । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका क्रममा ५०
काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायक कम्पनीबाट अझै टिकटक चलिरहेको भन्दै स्पष्टीकरण सोधेको छ। सरकारले प्रतिबन्ध लगाएको टिकटक केही सेवा प्रदायकले खुला गरेपछि प्राधिकरणले स्पष्टीकरण सोधेको हो।
रौतहट । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिकास्थित जग्गाको विषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्। दुर्गा भगवती २ भलोहियास्थित भएको दुईपक्षीय झडपमा स्थानिय
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ,