वालिङ उद्योग वाणिज्य संघको आयोजनामा आठौं वालिङ महोत्सव तथा व्यापार मेला जारी छ। व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित महोत्सवका विविध विषयमा केन्द्रित रहेर वालिङ उद्योग वाणिज्य संघका
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएकामध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन्। सिफारिस समितिले आवेदन दिएकामध्ये १४ जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि अल्पसूचीमा राखेको हो।
देशको आर्थिक अवस्था कमजोर बन्दै गएको छ। रोजगारीका निम्ति विदेशिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिएको छैन। जलविद्युत् क्षेत्र रोजगारीको सिर्जना गर्न सकिने क्षेत्र हो । तर, जलविद्युत्मा लगानी बढ्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्ट लिस्ट भोलिसम्म सार्वजनिक हुने भएको छ। उपकुलपति छनोटसम्बन्धी कार्यविधि २०८० मा उल्लेख भएअनुसार बढीमा ३ हजार शब्दको सोचपत्र र ५ हजार शब्दको चारवर्षे व्यावसायिक
सरकारको लक्ष्यअनुसार नै आगामी शैक्षिक सत्रका लागि शैक्षिक सत्रअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुग्ने भएको छ।
सरकारले सार्वजनिक गरेको उच्च शिक्षा विधेयकमा विज्ञहरूलाई बाइपास गर्दै शिक्षा मन्त्रालय र राजनीतिक नेतृत्वलाई शक्तिशाली बनाउन खोजिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसाललाई फेरि बढीमा ३ महिनासम्मका लागि उपकुलपतिको जिम्मेवारी दिएको छ। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार भुसाललाई तीन महिनाका
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनेमध्ये १३ उम्मेदवार त्रिभुवन विश्वविद्यालयमा अवकास प्राप्त छन्।
पछिल्लो समयमा जलविद्युत् क्षेत्रमा स्वदेशी लगानी बढ्न सकेको छैन। विभिन्न समस्याका बाबजुत स्वदेशी लगानीकर्ताले केही लगानी गर्दै छन्। आर्थिक समृद्धिको आधार मानिएको जलविद्युत् क्षेत्रमा किन लगानी बढिरहेको छैन। यस क्षेत्रका
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालको तीन महिने कार्यकाल दुई दिनपछि सकिँदै छ।
त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विश्वविद्यालयको पूर्वस्वीकृतिबिना परामर्शदाता, सल्लाहकार विशेषज्ञ वा कुनै हैसियतको सेवा प्रदान गर्ने काम गर्न नहुने भएको छ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदाप्रदानको समझदारीपत्रमा हस्ताक्षर भएको छ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौतामा त्रिविका निमित्त
नेपालमा तीन प्रकारका विश्वविद्यालय सञ्चालन हुने भएको छ।
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले केही उच्च तहका बाहेक अधिकांश तल्लो तहका कर्मचारी सरुवा गर्नुभएको छ।
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ। बोर्डले यस वर्ष अगामी चैत १५ देखि
त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ।
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। गत आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि
विद्युत् उत्पादनमा देखिएको समस्या, चुनौती, सरकारले गर्नुपर्ने कार्यलगायतका विषयलाई लिएर विद्युत् उत्पादनका क्षेत्रमा लामो समयसम्म अनुभव लिनुभएका जलविद्युत् उद्यमी कृष्णप्रसाद आचार्यसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गर्नुभएको कुराकानी । विद्युत् आयोजना
त्रिभुुवन विश्वविद्यालयको उपकुलपतिमा ४३ जनाले दर्खास्त दिएका छन्।
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेबाट शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले एसईईको परीक्षा चैत १५ देखि २७ गतेसम्म गर्ने निर्णय