स्याङजामा ७० प्रतिशत मत खस्यो



स्याङजा जिल्लामा करिव ७० प्रतिशतमत खसेको समाचारपत्रका संवाददाता अमृत अर्यालले जानकारी दिनुभएको छ ।

आजको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका युवादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक मतदानमा सहभागी भइरहेका छन् ।

१९९ वटा मतदान केन्दै्रका सबै मतदान स्थलमा शान्तीपुर्ण मतदान कार्यक्रम सम्पन्न भएको छ ।
मतगडना कार्यक्रम भने सर्बोदलीए बैठक पछि मात्र थाहा हुने संवाददाताले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्