भोट हालेपछि ओलीले यसो भने



एमाले अध्यक्ष केपी ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित बालकोट केन्द्रबाट मतदान गरेका छन् ।

भोट हालेपछि केपी शर्मा ओलीले संचार कर्मिहरुसँग कुरा गर्दै स्थानीए निवार्चनले संविधान कार्यनयनको बाटो खुलेको बताएका छन ।

२० वर्षछि हुन लागेको स्थानीए निवार्चनले अरु चुनावको लागि पनि बाटो खुलेको बताएका छन् ।

स्थानीएको हर्ष खुशी र उल्लास देखेर उनलाई निकै नै खुशी लागेको हाम्रा संवाददाता पुस्कर बुढाथोकीले जानकारी दिनुभएको छ।
दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले केही बोल्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्