कतिपय मानिसलाई खोक्दा, हाच्छ्युँ गर्दा, हाँस्दा र सामान्य एक्सरसाइज गर्दा पनि पिसाब चुहिने समस्या हुन्छ । के तपाईंले कहिल्यै यस्तो समस्या भोग्नुभएको छ ? यस्तो समस्या भएका मानिसलाई पिसाब लागेको
माइग्रेनसम्बन्धी आम मानिसमा धेरै किसिमका भ्रमहरु छन् । धेरैले त यो रोग लागेपछि कहिल्यै पनि निको हुँदैन भन्ने सोच राखेको पाइन्छ । माइग्रेनको रोगी सधैँभरि दुखाइसँग नै बाँच्नुपर्छ भन्ने धारणा
तस्वीर : अनिल आङदेम्बे कलेजो फेल भएर प्रत्यारोपण गर्न अस्पताल जानेहरुमध्ये अधिकांशको कलेजो रक्सीले बिग्रेको हुने कुरा तपाईंले कहिल्यै विचार गर्नुभएको छ ? कलेजोको जुनसुकै शल्यक्रिया जटिल र खर्चिलोमध्ये मानिन्छ
नदी र ताल तलैयामा हुने गैर कानुनी जिलेटिन, करेन्ट र विषको प्रयोग द्वारा माछा मार्ने प्रचलनले भविष्यमा यसका डरलाग्दा वातावरणीय असर देखिनमा कुनै शंका छैन।
देशभर सोमबार फागुपूर्णिमा हर्षाेल्लासका साथ मनाइँदै छ । तराईमा औपचारिक रुपमा मंगलबार मनाइने भए पनि आइतबार पनि फागुपूर्णिमा मनाइरहेका छन् ।
अन्य समाजमा जस्तै नेपाली समाजमा पनि केही चर्चित नाम छन्, जसले उमेर पुगेर पनि अविवाहित नै रहने निर्णय गरे । ती मध्ये एक हुन् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई । ‘म अविवाहित
मानिसको कलेजोमा अत्यधिक बोसो जम्ने समस्यालाई आधुनिक चिकित्सा विज्ञानको भाषामा फ्याट्टी लिभर (स्टियोटोसिस्) भनिन्छ । यसलाई आयुर्वेदमा वसीय यकृत् भनिन्छ । कलेजो मानव शरीरको क्रियात्मक गतिविधिको महत्वपूर्ण अंग हो ।
अस्वस्थता, कुपोषण र डोपिङका केसले नेपाली खेलकुद क्षेत्रले बेलाबेला क्षति व्यहोर्नुपर्ने स्थिति आए पनि स्पोर्टस मेडिसिन नेपालको प्राथमिकतामा परेको छैन । प्रधानमन्त्री संरक्षक रहेको खेलकुद बोर्डमा एकजना पनि चिकित्सक छैनन्,
कोभिड–१९ ले संसारलाई नै गाँजेको बेला मानिसहरुले धेरै किसिमका कठिनाइ भोगे । त्यसमध्ये एउटा तीतो भोगाइ थियो, चुम्बनबाट वञ्चित रहनुपर्ने परिस्थिति । कोभिड–१९ को कारण विशेष गरी युगल जोडीहरु अप्रिय
काठमाडौंको एउटा स्कुलले कपाल लामो पारेर आएको भन्दै स्कुलमै एकजना विद्यार्थीको कपाल काटिदिएछ । सजायस्वरुप स्कुलमै साथीहरुका अगाडि कपाल काटिदिएपछि उसले अपमान बोध ग-यो । त्यसपछि ऊ स्कुल नै जान
केही महिनापहिले चलचित्रकी एक अभिनेत्री मिरुना मगरलाई एक बौद्ध भिक्षुले नराम्रो स्पर्श गरेको भनेर आरोप लागेपछि प्रहरीले ती बौद्ध भिक्षुलाई हिरासतमा लिए । त्यसपछि यो घटना निकै चर्चित बन्योे ।
काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो प्रकाशन गृह कामना न्युज पब्लिकेसन्स्को ३९औं तथा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकको २८औं वार्षिकोत्सवका सन्दर्भमा मंगलबार निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
टाउको, घाँटी, छाती, हात र खुट्टाबाट शरीरमा धेरै चिसो पस्छ । त्यसैले टाउको, घाँटी, छाती, हात र खुट्टालाई चिसोबाट बचाउन न्यानो बनाउनुपर्छ ।
डा. गोपालकृष्ण शिवाकोटी मानवअधिकार र निर्वाचन पर्यवेक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसावले ख्याति कमाएका व्यक्ति हुनुहुन्छ । विश्वका विभिन्न विश्वविद्यालयहरूमा अथिति प्राध्यापकका रूपमा सेवा दिँदै आएका उहाँ शरणार्थी संरक्षणको क्षेत्रमा
दैनिक बिहानको योग अभ्यास स्वस्थ हुनको लागि ज्यादै महत्वपूर्ण हुन्छ । यहाँ केही योग अभ्यास विधिहरुबारे जानकारी दिने प्रयास गरिएको छ । शोधन योग बिहान उठ्नासाथ पहिला पेट सफा
बाँझोपनको उपचारका लागि आईभीएफ (टेस्टट्युब बेबी प्रविधि) अन्तिम विकल्प भए पनि अहिले यसलाई फेसनजस्तो बनाएर कतिपय उपचार केन्द्र एवं सेवाग्राही आफैँले पनि पहिलो प्राथमिकतामा राखेको पाइन्छ । तर यो
काठमाडौं,१७ असोज । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन डेढ महिना बाँकी रहदा नेताहरु दशैंसँगै गाउ केन्द्रीत भएका छन् । सधैजसो शहरमै दशैं मनाउने नेताहश्र पनि यस पटक चनावी रन्कोका कारण
सांस्कृतिक नगरी काठमाडौंको विभिन्न जात्रापर्व मध्ये सबैभन्दा बढी महत्वपूर्ण जात्रा हो, येँयाः अर्थात् काठमाडौंको जात्रा। केही वर्षयता इन्द्रजात्रामा युवावर्गको सक्रियता बढ्दै गएको पाइएको छ।
‘जब हामी कसरी मर्दै छौँ भन्ने कुरा थाहा पाउँछौ, तब मात्र कसरी जिउने भन्ने कुरा बुझ्दा रहेछौँ । मलाई क्यान्सर भएको थाहा नहुँदासम्म खुशी भनेको सम्पत्ति र सफलताबाट प्राप्त हुन्छ
सरकारी अस्पतालहरु प्राइभेट अस्पतालजति पनि चुस्त र सुविधाजनक हुन किन नसकेका ? निजी अस्पतालहरु आफैँले सम्पूर्ण लगानी गरेर पनि फस्टाउँदै गएका छन् तर सरकारी अस्पतालाई सम्पूर्ण खर्च सरकारले दिएर पनि