बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको
उदयपुर । उदयपुरको गाईघाट स्थित यातायात व्यवस्था सेवा कार्यालयका प्राविधिक कर्मचारीमाथि आइतबार हातपात भएको छ । हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । यातायात व्यवस्था सेवा
एजेन्सी । सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको ‘एमआरएनए’ खोपको परीक्षण सुरु भएको छ । बेलायतका ५२ वर्षीय स्टिभ यङ माथि पहिलो परीक्षण गरिएको छ । गत अगस्टम
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको
स्याङ्जा। स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका–३ का २० वर्षीय आयुष चौधरीको हत्या
काठमाडौं । लौरेस अवार्ड बारेमा धेरैलाई थाहा नहुन सक्छ। उत्कृष्ट फुटबलरलाई बर्षेनी प्रदान गरिने फिफा प्लेयर अफ डी ईयर, बालोन डे ओर जत्तिको चर्चित नभएपनि लौरेस वल्र्ड स्पोर्ट्स अवार्डलाई खेलकूद
काठमाडौं । नेपालकी सुष्मा श्रेष्ठले जापानको ओसाकामा भएको २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा स्वर्ण जितेकी छन् । साकाइस्थित ओहामा स्टेडियममा भएको प्रतियोगितामा नेपालले एक स्वर्ण, छ
काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान
काठमाडौं । प्रहरीले ३५ लाख ५९ हजार बराबरको अबैध समानसहित ट्रक नियन्त्रणमा लिएको छ । कलैयाबाट नुवाकोट तर्फ जादै गरेको बा २ ख ५९८४ को मिनि ट्रकमा लोड गरेको खुद्रा
काठमाडौं । आठौं प्रधानमन्त्री कप-एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आगामी जेठमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै
काठमाडौँ। काठमाडौँको युएन पार्क नजिकबाट वेवारिसे अवस्थामा रहेको एउटा निजी कार बरामद भएको छ। बा १७ च ११३८ नम्बरको टाटा कम्पनिको निजि कार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेवारिसे
धादिङ । उत्तरी धादिङको तीन गाउँपालिकालाई प्रत्यक्ष लाभ पुर्याउने किनताङफेरीमा निर्माण भएको हाइब्रिड मेटालिक बेलिवृजको आइतबार उद्घाटन गरिएको छ । संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापति प्रभुराम शर्माले
काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भनी ठगी गर्ने कार्यमा संलग्न युवती पक्राउ परेकी छन्।पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर न.पा. वडा नं. ५ बस्ने वर्ष २९
काठमाडौं । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।
सुर्खेत। जुम्लामा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरीलाई पक्राउ गरेको छ। पातारासी गाउँपालिका-३ छुमकी ५५ वर्षीया सुवा महतराको हत्या आरोपमा छोरी पक्राउ परेकी हुन्। शनिबार पातारासी गाउँपालिका-१ गडिगाउँ घर भई
महोत्तरी। महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत वितरण गरेको छ । शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बु, काठमाण्डौले मनसुनको सुरुवातसँगै घट्न सक्ने बाढी, पहिरो, डुबान एवं विपद्का घटनाहरुमा प्रतिकार्य गर्न चुस्त रुपमा परिचालन हुनको निमित्त पूर्व
काठमाडौं। टोखा नगरपालिका-९ सृजना टोल बस्ने ४९ वर्षीय हरि श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई
काठमाडौं। अग्रणी विद्युतीय सवारी निर्माता ओमोडा युरोपमा नै गाडी उत्पादन गर्ने पहिलो चिनियाँ अटो कम्पनी बनेको छ । अटोमोटिभ उद्योगमा वातावरणमैत्री रूपान्तरणको लहरको बीचमा ओमोडाले आफ्नो विश्वव्यापी विस्तारलाई फराकिलो बनाउँदै
काठमाडौँ । उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा शुक्रबार राति घर बाहिर गोली हानी हत्या गरिएको