एजेन्सी । इरानी सुरक्षा बलहरूले एक प्रदर्शनकारीलाई यौन दुर्व्यवहार र हत्या गरेको खुलासा भएको छ। बिबिसीका अनुसार एक इरानी किशोरीलाई इरानको सुरक्षा बलमाब काम गर्ने तीन जना पुरुषले यौन दुर्व्यवहार
काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने
काठमाडौं । पहिलो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हराएको हो।
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इंग्ल्यान्ड ‘सी’ टोली र ब्रिटिश आर्मी फुटबल टोलीविरुद्ध मैत्री खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीको विदाई गरेको
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो। दिल्लीले दिएको १५४ रनको
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र
पोखरा। कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।
काठमाडौं । प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो। झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर
नवलपरासी । पूर्वी नवलपरासीमा बाघको आक्रमणमा परि सोमबार स्थानीय एक युवा घाइते भएका छन् । घाइते हुनेमा मध्यविन्दु ५ बाघखाेर निवासी ३० वर्षीय यम नारायण महतो रहेको जिप्रका नवलपरासी पूर्वका
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई पारी विभिन्न देश पटाइदिन्छु भनी ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रुकुम पूर्व पुथा उत्तरगंगा गा.पा.वडा नं.
तुलसीपुर । तुलसीपुर उपमहानगरपाललिकाले टरीगाउँ विमानस्थल बिस्तारकालागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउने भएको छ । उपमहानगरको २१औँ कार्यपालिका बैठकले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने
एजेन्सी। केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई बताएका छन्। पूर्वी अफ्रिकी देश केन्याले भारी वर्षा र बाढीको सामना
डोटी। सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबहादुर तामाङ डुबेको डोटी प्रहरीले बताएको छ। उनी सु.प.प्र.
काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ बज्रको आयोजनामा १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता बैशाख २४ गतेदेखि हुने भएको छ । प्रतियोगिताको
दार्चुला। जिल्लाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन दार्चुलामा जेठ दोस्रो साताबाट गर्न पाइने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । आइतबार एक सूचना जारी गर्दै कार्यालयले जेठ
काठमाडौँ। अधिवक्ता हरिशंकर दाहाल मृत अवस्थामा फेला परेका छन्। काभ्रेको पनौती नगरपालिका–५ स्थित चौकोट जंगलमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। प्रहरीका अनुसार उनी
वीरगन्ज। पर्सा प्रहरीले गोली चलाएर एकजना भारतीयलाई पक्राउ गरेको छ। आइतबार राति ११ बजेतिर वीरगन्ज महानगरपालिका–१६ मा प्रहरीले गोली चलाएर भारतको रक्सौल चम्पारन बस्ने वर्ष ४५ को बब्लु पासवान भन्ने
बाजुरा । बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको
उदयपुर । उदयपुरको गाईघाट स्थित यातायात व्यवस्था सेवा कार्यालयका प्राविधिक कर्मचारीमाथि आइतबार हातपात भएको छ । हातपात गर्नेलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । यातायात व्यवस्था सेवा