काठमाडौं । ललित धिमालले माल्दिभ्सको मालेमा हुने दुई अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई प्रतियोगिता असार २० देखि २४ गतेका दौरान हुनेछ । ललितले १३
हेटौंडा । सानिमा लाइफइन्स्योरेन्स कम्पनीले तेस्रो मेयर कप वडास्तरीय फुटबल प्रतियोगिताका उत्कृष्ट खेलाडीको ५ वर्षे विमा गरेको छ । जेठ १५ देखि २७ गतेसम्म हेटौंडा–५, पिप्लेक्याम्पा रंगशालमा सञ्चालन भएको प्रतियोगितामा
लन्डन, (एजेन्सी) । इंग्ल्याण्डको लर्ड्समा सम्पन्न दोस्रो टेष्टमा जोनी बेयरस्टो विवादास्पद तरिकाले रन आउट भएपछि दुई देशका प्रधानमन्त्रीहरुले खेलाडीको बचाउमा आ–आफ्नो प्रतिक्रिया दिएका छन् । बेयरस्टोलाई विवादास्पक तरिकाले आउट गरिएपछि
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले एसी मिलानका प्लेमेकर सान्ड्रो टोनालीलाई पांच वर्षका लागि क्लबमा अनुबन्ध गरेको छ । २३ वर्षीय मिडफिल्डरलाई भित्र्याउन न्युक्यासलले ६८.८ मिलियन पाउण्ड
काठमाडौं । नेपालले एसिसी यू १६ इस्ट जोन कपमा तेस्रो पटक उपाधि जित्दै हेट्रिक गरेको छ । गत दुई संस्करणको विजेता नेपालले फाइनलमा घरेलु टोली मलेसियालाई सहजै पराजित गरेको थियो
धादिङ । आफैंले बनाएको प्राविधिक शिक्षा छात्रवृत्ति वितरण कार्यविधि २०७९ विपरीत आफ्ना समर्थकहरुलाई विरोधका बाबजुद सिद्धलेक गाउँपालिकाले छात्रवृत्ति वितरणको अन्तिम तयारी गरेको छ । सिद्धलेक गाउँपालिकाभित्र बसोबास गर्ने, कक्षा १
काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका नौं जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । काठमाडौं जिल्ला अदालतले नौ जना
काठमाडौं । संसदीय समिति सभापति चयनमा दलहरूबीच समझदारी हुने भएको छ । सभामुखको आह्वानमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय समितिका सभापतिको चयन पुरानै सहमति कार्यान्वयन गर्ने सहमति गरेको हो
काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलकोे उपचार खर्च बेहोर्न अर्थ मन्त्रालयमा पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार उपचार खर्चवापतको बिलअनुसार ५५ लाख २ हजार २ सय ७९ रुपियाँको
–ई–ग्रेड ल्याउनेले पनि प्रमाणपत्र पाउने –वैकल्पिक ५ केन्द्रको परीक्षाफल रद्द –पुनः परीक्षा दिनेको दर बढ्ने भए पनि पुरानै ग्रेड लागु –१ दशमलव ६ जीपीए ल्याउनेले ११ मा पढ्न पाउने काठमाडौं
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन छिटो ल्याउने गरी गृहकार्य अघि बढाउन मुख्य सचिव डा. बैकुण्ठ अर्यालललाई निर्देशन दिएपछि आवश्यक गृहकार्य तीव्र पारिएको छ । प्रधानमन्त्री
काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा
एजेन्सी । भारतले नवौँ पटक साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को आयोजनामा भएको १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली
हेटौंडा । मकवानपुर प्रहरीले १ सय ९० किलो गाँजासहित १२ जना पक्राउ गरेको छ । प्रहरीले १४४ किलो गाँजासहित ६ जना र अरु ४७ किलो गाँजासहित थप ६ जनालाई गरी
सल्यान। सल्यानको सिद्ध कुमाख गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिद्ध कुमाख“ नामक स्थानीय पाठ्यक्रम निर्माण गरेको हो
काभ्रे। बागमती टिपर व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकले वर्षभरी दुर्घटना नगराउने चालकहरु मध्येबाट गोलाप्रथाद्वारा दश जना चालकलाई पुरस्कृत गरिएको छ । संस्थाले तोकेको अवधिमा नियमित नवीकरण गरिरहेका ५७ चालकहरु मध्येबाट १० जनालाई
सिन्धुली । सिन्धुलीमा माइक्रो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धनुषाबाट काठमाडौंका लागि हिँडेको ना१ज ८८८७ नम्बरको माइक्रोबस सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खोज चोकमा मंगलबार दिउँसो दुर्घटना हुँदा तीन
कञ्चननपुर । कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ बजार अनमोल होटल नजिक ३७ वर्षीय लक्ष्मण भट्ट मृत अवस्थामा फेला परेका हुन् । बेदकोट नगरपालिका–१ चम्फापुरका भट्ट
धनगढी । केही समयअघि नेपालमा रास्वपाका सभापति तथा तत्कालीन बहालवाला गृहमन्त्री रबि लामिछाने दोहोरो नागरिकता प्रकरणमा तानिनुभएको थियो। उहाँको नागरिकता विवादपछि उजुरी परेको थियो। त्यसपछि उहाँले तत्कालीन अवस्थामा गृहमन्त्रीसहित भएभरका
काठमाडौं । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. उज्जवल चालिसेलाई नियुक्त गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन