मलेखु (धादिङ), २५ माघ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ । बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी
पाल्पा, (नेस) बेथल जुनियर रेडक्रस सर्कल तानसेनले दमकडा माध्यमिक विद्यालयमा अध्ययनरत ३० जना दृष्टिविहीन विद्यार्थीलाई रेडियो सेट प्रदान गरेको छ। स्कुलले १५ सेट डिजिटल रेडियो सेट वितरण गरेको छ। दृष्टिविहीन
नेपाल समाचारपत्र काभ्रे एसियाको नोबेल पुरस्कारको रूपमा हेरिने म्यागासासे पुरस्कारबाट सम्मानित सामाजिक अभियान्ता महावीर पुनलाई ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले ५० हजार सहयोग गरेको छ। शनिबार ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको सभाहलमा एक समारोहका
रामकृष्ण चापागाई, काठमाडौं गुठी संस्थानमा बेथितीको हद नाघिसक्दासमेत तालुक अड्डा भूमि सुधार मन्त्रालयले चासो दिएको छैन। सर्वोच्च अदालतको आदेश मात्र होइन मन्त्रालयको निर्देशनसमेत पालना भएको छैन। सञ्चालक समितिमा सरकारी प्रतिनिधिको
नेपाल समाचारपत्र काठमाडौं राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टीको महाधिवेशनमा आफूले अध्यक्षको उम्मेदवारी दिने बताउनुभएको छ। उहाँले पार्टीलाई राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न र खास गरी सम्वद्र्धनवादी दल बनाउनका
हेटौंडा,(नेस) । हेटौंडा–१७, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ । हेटौंडाबाट बीरग ञ्जतर्फ जाँदै गरेकोे भारतीय डीएल८सीके–५६३० नम्बर प्लेटको सेतो रङको कार विशेष सुराकीका आधारमा चेक
३४ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ । उनलाई सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी
काठमाडौँ, २४ माघ । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध
काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकैपटक सूचना माग गरिएको छ । सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा
रामेछाप, २४ माघ । रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् ।
सिर्जना पन्त, बागलुङ । बागलुङको कुश्मिसेरा–८ तिनहरेको गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका ४५ वर्षिय कृष्ण बहादुर थापाको हत्याका आरोपीत दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले प्रकाउ गरि सार्वजनिक
खोटाङ, २४ माघ । जिल्ला शिक्षा कार्यालय खोटाङले जिल्लामा सञ्चालित तीन सय ५० वटा विद्यालयको खाता रोक्का गरेको छ । व्यवस्थापन समिति गठन नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने र बेरुजु
इटहरी, २४ माघ । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले
शिवहरिप्रसाद भट्टराई, राजविराज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले आइतबार राजविराजमा स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन जलाएका छन्। आयोगको प्रतिवेदन अव्यवहारिक, अवैज्ञानिक र स्थानीय जनताको भावना विपरीत भएको भन्दै जलाइएको हो।
काठमाडौँ, २३ माघ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज यहाँ प्रारम्भ भएको छ । बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता
(राजेन्द्र पनेरू) कञ्चनपुर, २३ माघ । रासायनिक मल र विषादीको प्रयोगले भ्यागुताका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । खेतबारी र तालतलैया, नदी र खोलामा सहजै देखिने गरेका उभयचर वर्गको भ्यागुताका
सल्यान, २३ माघ । पश्चिमी क्षेत्रका गाविसमा भालुले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् । कालीमाटी रामपुर, लक्ष्मीपुर र निगाल्चुलामा भालुले मानिसलाई घरमै आएर आक्रमण गर्न थालेको
हेटौंडा, (नेस) विभिन्न दल र नेताहरूको चर्को विरोधका बाबजुद हेटौंडाको सडक विस्तार कार्य ‘कुनै हालतमा नरोकिने’ भएको छ। हेटौंडाबाट सरुवा भइसकेका मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीले शनिबार पत्रकार सम्मेलन गर्दै
चण्डेनीमण्डन, (नेस) सिन्धुपाल्चोकको ठोकर्पा–२ स्थायी घर भई हाल राजधानीकै खिचापोखरीमा कपडा पसल सञ्चालन गर्दै आएका माधवप्रसाद न्यौपाने विगत ११ दिनदेखि बेपत्ता छन्। गएको माघ ११ गते बिहान १० बजे खाना
(शर्मिला पाठक) काठमाडौँ, २२ माघ । पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट