काठमाडौ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको छ । आपूर्ति व्यवस्थालाई नियमित
कालीवहादुर मल्ल,कालिकोट । उद्योगी व्यापारीहरुको हक हितलाइ सुनिश्चित गर्न आठ बुँदे प्रतिवद्धता सहित कालिकोट उधोग वाणिज्य संघको अठारौं चुनावी मैदानमा व्यापारी रतवहादुर शाही होमिनु भएको छ । कालिकोट जिल्ला व्यापार
कास्की । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिल्लामा निर्माणाधीन विभिन्न १४ सडक योजनामा थप रु २६ करोड बजेट विनियोजन गरेको छ । सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रातो
काठमाडौँ। कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा असर पुग्ने भएकाले कर्मचारी कटौती तथा खर्चमा मितव्ययिता अपनाइने व्यवसायीले जनाइरहेका बेला मजदूर सङ्गठनले भने पर्यटन श्रमिकको रोजगारी कटौती नगर्न
रामपुर । पाल्पाको रामपुर नगरपालिकामा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न
पोखरा । औषधि व्यवसायी सङ्घ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आइतबार यहाँ आयोजित छलफलमा
काठमाडौं, (नेस) महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटनारहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ। राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा
डोटी, (नेस) दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार सोही वडा बस्ने ४५ वर्षीया राजु
भद्रपुर (नेस) कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाका सबै निकायलाई विभिन्न अभियान सञ्चालन गर्दै हाई अलटमा रहन निर्देशन जारी गरेको छ। छिमेकी राष्ट्र चीनपछि
स्याङ्जा, (नेस) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब पुँजी निर्माण गर्नु नै विकासको आधार भएको बताउनुभएको छ। नापी कार्यालय वालिङको नवनिर्मित भवनको समुद्घाटन तथा स्याङ्जामा पुनः
धादिङ, (नेस) नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि बालिकाले सहयोग पाउन थालेकी छन्। धुनीबेंसी नगरपालिका–५ ढकालखोला ११ वर्षीया सपना तामाङ, बहिनी १० वर्षीया बिपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा
नवलपरासी, (नेस) पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार मध्यरात गोली चल्दा स्थानीय एक युवक घाइते भएका छन्। घाइते हुनेमा मध्यविन्दु–२ नन्दपुरका ३४ वर्षीय जोगनारायण भन्ने प्रेम महतो रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी
गुल्मी, (नेस) विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर राखेर गुल्मीका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गरिने भएको छ। जिल्ला सदरमुकाम तम्घासमा
बैतडी, (नेस) दादुरा–रुबेला खोप अभियानको स्वास्थ्य कार्यालयले तयारी तीव्र पारेको छ। उक्त अभियान आगामी चैत १ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुने भएको हो। बैतडीका ९ महिनाभन्दा माथिका र ५
डोटी, (नेस) ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। जोरायल गाउँपालिका–५ चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका बिरामीको रगत संकलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी
काठमाडौँ, (नेस) अल्पसंख्यक तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसै क्रममा भीएसओ नेपाल, नेपाल एसडीजी फोरम,
काठमाडौं (नेस) राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ। लामो छलफल र संवादपछि राप्रपा (संयुक्त) र राप्रपाबीच एकता गर्ने सहमति भएको हो। एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति
नेपाल समाचारपत्र, काठमाडौँ बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक क्षेत्रको ४५औं सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले
बारा, (नेस) प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली परियारलाई पक्राउ गरेको छ। नकडोलीलाई आइतबार पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय
बर्दिया, (नेस) कोरोना भाइरसको सक्रमण रोकथामका लागि बर्दिया जिल्लामा उच्च सतर्कता अपनाइएको छ। चीनको उहान शहरदेखि विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका