सरस्वती न्यौपाने, रसुवा । जिल्लाको आमाछोदिङमो गाउँपालिकाको हाकुका बासिन्दालाई यातायातको पहुँच पुर्याउन पहिलो पटक त्रिशुली नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । हाकुवेशी पाङलीङ, सानोहाकु र ठुलो हाकु क्षेत्रका करिव
शिक्षा पन्त, लमजुङ । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा माईती नेपालले लमजुङका दुईजना होमस्टे सञ्चालकहरुलाई सम्मान गरेको छ । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको माईती नेपालले गाउँशहरस्थित काउलेपानी होमस्टे सञ्चालिका तिलमाया
न्युज अफ नेपाल, हेटौंडा । प्रहरीले ‘शान्तिपूर्ण’ भनेको सोमबारको होली पर्वमा १८ जना पक्राउ परेका छन् । हेल्मेट नलगाएर मोटरसाइकल चलाएका, मादकपदार्थ सेवन गरी मोटरसाइकल चलाएका, मोटरसाइकलमा ३ जना चढेका,
लिला सुनुवार,ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले आत्मनिर्भरता र स्वारोजगारको लागि विभिन्न शिपमुलक तालिमहरु सञ्चालन गरिरहेको छ । यसै क्रममा यहि माघ २७गते देखि ३ महिने सिलाई कटाई तालिम सञ्चालन भैरहेको
न्युज अफ नेपाल, मोरङ । आफ्नै श्रीमतीको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ७० वर्षीया सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा बिराटनगर महानगरपालिका १२ मलङवा बस्ने ७२ वर्षीय
चिरञ्जीवी मास्के, दोलखा ७० वर्षको उमेरमा घरको आँगनमै लडेर हिपको हड्डी भाँच्चिएर थला पर्नुभएको विष्णुमाया काफ्ले प्रस्तावित चरिकोट अस्पतालमा उपचारपछि खुसी हुनुभएको छ । ‘दुःखाइ त कम भएको छैन’, विष्णुमायाले
राजविराज, (नेस) राष्ट्रिय सभा संसदीय दलको नेतामा राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट सप्तरीका शेखरकुमार सिंह चयन भएका छन् । सोही पार्टीको तर्फबाट प्रमुख सचेतकमा अर्का राष्ट्रियसभा सदस्य मृगेन्द्र कुमारसिंह
तनहुँ, (नेस) दमौली बजार क्षेत्रको फुटपाथ व्यवस्थापनमा व्यास नगरपालिका जुटेको छ । पृथ्वी राजमार्ग वरपरको क्षेत्रमा गरिने फुटपाथ बजारले पैदलयात्रुलाई समस्या हुने भएकाले नगरपालिका व्यवस्थापनमा जुटेको हो । बजार क्षेत्रमा
स्याङ्जा, (नेस) कृषि विकास बैंक चापाकोट शाखाले स्थानीय दुध संकलन गर्ने सहकारीलाई सामाग्री सहयोग गरेको छ । बैंक नाफामुखी मात्रै होइन सहयोगी भावनाको पनि हुन्छ भन्ने सन्देशसँगै बैंकले साना किसान
लमजुङ, (नेस) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव सेवा आश्रमलाई सहयोग गर्नुभएको छ । बेंसीशहर नगरपालिका–७ हाइस्कुल चोकमा रहेको आश्रमको उहाँले आइतबार अवलोकन गर्ने क्रममा उक्त घोषणा गर्नुभएको हो ।
अमृत अर्याल, स्याङ्जा । कोरोना भाईरसका कारण औषधी पसलमा कालोबजारी बढेको खबरहरु आउन थालेपनि स्याङ्जामा पनि अनुगमन थालिएको छ । हरेक स्थानीयतहका स्वास्थ्य शाखाहरुलाई जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले
सरोज यादव, विराटनगर । विगतका वर्षहरुमा होली आउनु हप्ता दिन अघिदेखि नै बजारमा चहलपहल हुने गर्दथ्यो । होलीका सामग्री किन्नेको भीड लाग्ने गर्दथ्यो । तर, यस वर्ष भने होलीमा बजार
बीरबहादुर बम, मुगु शैक्षिक सामाग्री र पाठ्यपुस्तकको अभाव भएको मुगुका दुर्गम विद्यालयमा बालबालिकाले खेलखेलमै पढ्न थालेका छन् । सिकाइस्तर वृद्धि गर्न किताबमात्र घोकेर हुँदैन । बालबालिकाभित्र रहेका कला क्षमतालाई पनि
रसुवा, (नेस) गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ । नेपाल इन्टरमोडेल डेभलपमेन्टको रेखदेख र चीन सरकारको सहयोगबाट बन्न लागेको बन्दरगाहका लागि अधिकांश बगरको
ताप्लेजुङ, (नेस) सोबार चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्ताङ्लुङ गाउँपालिका–५ वेतांगु बस्ने ५५ वर्षीय टुलबीर लिम्बु छन् । उनको साथबाट चितुवाको २ थान छाला बरामद
गोकुल घोरसाइने, बारा छिमेकी महिलासँग पटक–पटक अवैध सम्बन्ध राख्दै आएका एक यौन दुराचारी वृद्धलाई बालिका बलत्कार अभियोगमा प्रहरीले पक्राउ गरिएको छ । निजगढ नगरपालिका वडा नम्बर १० का ७३ बर्षे
दिलकुमार लिम्बू, ताप्लेजुङ । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको नाममा स्मृति पार्क बन्ने भएको छ । डिपिआरका लागि फुङलिङ नगरपालिका वडा नम्बर
विमल विष्ट,डोटी । जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीको लापरबाहीका कारण जिल्लाका अधिकांश वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन अवस्थामा रहेका छन् । सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरी १५
दुर्गाप्रसाद शर्मा, पर्वत भूमाफियाले सरकारी जमिन मात्रै होइन कालीगण्डकी नदी नै व्यक्तिका नाममा दर्ता भएको पाइएपछि जिल्ला प्रशासन कार्यालयले कार्यदल बनाएर सार्वजनिक जग्गा खोजी गर्न थालेको छ । पर्वत र
नेपाल समाचारपत्र, काठमाडौं । तमोर नदीमा बेपत्ता भएका नोबेल मेडिकल कलेजमा अध्ययनरत भारतीय नागरिक भिनित शर्मालाई खोज्नका लागि गोताखोर टोली परिचालन गरिएको छ। फोटो खिच्ने क्रममा लडेर बेपत्ता भएका भारतीय