स्याङ्जा, (नेस) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले अब पुँजी निर्माण गर्नु नै विकासको आधार भएको बताउनुभएको छ। नापी कार्यालय वालिङको नवनिर्मित भवनको समुद्घाटन तथा स्याङ्जामा पुनः
धादिङ, (नेस) नेपाल समाचारपत्रमा समाचार प्रकाशित भएपछि बालिकाले सहयोग पाउन थालेकी छन्। धुनीबेंसी नगरपालिका–५ ढकालखोला ११ वर्षीया सपना तामाङ, बहिनी १० वर्षीया बिपना तामाङ र उनका हजुरबुबा ७५ वर्षीय जेठा
नवलपरासी, (नेस) पूर्वी नवलपरासीको कोल्हुवामा शनिबार मध्यरात गोली चल्दा स्थानीय एक युवक घाइते भएका छन्। घाइते हुनेमा मध्यविन्दु–२ नन्दपुरका ३४ वर्षीय जोगनारायण भन्ने प्रेम महतो रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी
गुल्मी, (नेस) विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने महामारीलाई मध्यनजर राखेर गुल्मीका स्थानीय तहमा हेल्प डेक्स स्थापना र आवश्यक सूचना र उपचारको व्यवस्थापन गरिने भएको छ। जिल्ला सदरमुकाम तम्घासमा
बैतडी, (नेस) दादुरा–रुबेला खोप अभियानको स्वास्थ्य कार्यालयले तयारी तीव्र पारेको छ। उक्त अभियान आगामी चैत १ गतेदेखि चैत १४ गतेसम्म सञ्चालन हुने भएको हो। बैतडीका ९ महिनाभन्दा माथिका र ५
डोटी, (नेस) ३५ जना विद्यार्थीमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। जोरायल गाउँपालिका–५ चौकी गाउँमा पर्ने जनप्रिय आधारभूत माविका बिरामीको रगत संकलन गरी अस्पतालमा परीक्षण गराउँदा उक्त रोग मौसमी रुघाखोकी
काठमाडौँ, (नेस) अल्पसंख्यक तथा सीमान्तकृत युवाहरूको दृष्टिकोणबाट दिगो विकास लक्ष्यको कार्यान्वयन अवस्था र यसका चुनौतीकोे पहिचान गर्नका लागि देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। यसै क्रममा भीएसओ नेपाल, नेपाल एसडीजी फोरम,
काठमाडौं (नेस) राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ। लामो छलफल र संवादपछि राप्रपा (संयुक्त) र राप्रपाबीच एकता गर्ने सहमति भएको हो। एकीकरणसम्बन्धी आधारपत्रमा पशुपति
नेपाल समाचारपत्र, काठमाडौँ बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेसनलको एसिया प्यासिफिक क्षेत्रको ४५औं सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै सम्मेलन आयोजक समितिका अध्यक्ष मोहन लम्सालले
बारा, (नेस) प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका बारा जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली परियारलाई पक्राउ गरेको छ। नकडोलीलाई आइतबार पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय
बर्दिया, (नेस) कोरोना भाइरसको सक्रमण रोकथामका लागि बर्दिया जिल्लामा उच्च सतर्कता अपनाइएको छ। चीनको उहान शहरदेखि विश्वभर फैलिँदै गएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लाका
नेपाल समाचारपत्र, सप्तरी । एसईई परीक्षाको तयारीमा रहेकी एक किशोरीले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छन्। राजविराज–६ निवासी १६ वर्षीया सन्ध्या यादव शनिबार राति आफ्नै घरमा सलको पासो लगाई झुन्डिएर
गोकुल घोरसाइने, बारा । बाराका पत्रकार वीरेन्द्र साहको हत्याको मुख्य योजनाकारमध्येका एक कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ। साहको हत्या अभियोगमा १२ वर्षदेखि फरार बारागढी गाउँपालिका–६ बस्ने ५१ वर्षीय फौजदारलाई
सरोज यादव ,विराटनगर। प्रदेश एक सरकारले १५ जना महिला श्रमिकहरुलाई सम्मान गरेको छ । प्रदेश एकको सामाजिक विकास मन्त्रालयले ११० औं अन्तरष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गरेको
लमजुङ। चेपे नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । राइनास नगरपालिका–७ का १४ वर्षीय अनिश नेपालीको लमजुङ र गोरखाको सिमानामा पर्ने चेपे नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
विष्णु तिमिल्सिना,बर्दिया। दलित सेवा सँग बर्दियाको २३ औं साधारण सभा तथा “एक घर एक सदस्य अभियान” को शुभारम्भ कार्यक्रम गुलरियामा सम्पन्न भएको छ ।“विभेद रहित न्याय पुर्ण समतामुलक समाजको निर्माण
बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको कालोपत्र गर्ने
मोतीराम तिमल्सिना,काभ्रे । बागमती टिपर ब्यवसायी संघ बनेपा काभ्रेको नवौँ बार्षिक साधारण सभामा टिपर ब्यवसायी र मजदुर संगठनका नेताहरुले ब्यवसायमा भएका समस्याहरुलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् । सभामा
काठमाडौँ। कृषि तथा पशुपक्षी मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कृषिसम्बन्धी बजेट तर्जुमाका लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयसँग पूर्व बजेट समन्वय बैठक आयोजना गरेको छ । मन्त्रालयले सातै प्रदेश सरकारसँग एकीकृत
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताउनुभएको छ । नेकपा चितवनको सचिवालय बैठकमा आज