रामधन राई,खोटाङ । बैशाख–२३, खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरागनीमा खटिएका पाँच सय जना अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरबासीलाई लकडाउनकैबीचमा गाउँ ल्याएको
विमल विष्ट,डोटी । विश्वव्यापी हामारीको रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले लकडाउन गरेपछि औषधी नपाएर समस्यामा परेका जिल्लाका नागरिकलाइ नेपाल विद्यार्धी संघ डोटीका युवा नेता दीपेन्द्रबहादुर सिंहले घरैमा
घनश्याम बगाले,नवलपरासी । नगर पालिकालाई न्यूनगुणस्तरको चामल विक्री गरेको आरोप लागेका गल्ला ब्यापारी धरौटीमा रिहा भएका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका लागि खरिद गरेको चामल विक्री गर्ने स्थानीय
नानीराम नेपाल, सिन्धुपाल्चोक । लकडाउनका कारण छाक टार्नै नसकिरहेकाहरुलाई घर घरमा पुगेर राहत वितरण सुरु गरिएको छ । लकडाउनका कारण अति बिपन्न र ज्यालादारी गरेर जीवन धानिरहेकाहरु समस्यामा परेपछि बर्हबिसे
घनश्याम बगाले,नवलपरासी । पूर्वी नवलपरासीमा पूर्वबाट पश्चिम जांदै गरेको ट्रकमा एकाएक आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार विनयी त्रिवेणी २ पूर्व पश्चिम महेन्द्र राजमार्गको दाउन्ने उकालोमा सो
मोतीराम तिमल्सिना,काभ्रे । नेपाली सेना मध्यपुर्वी पृतना हेडक्वाटरका पृतानपति उपरथी सुरेशकुमार कार्कीले काभ्रेपलाञ्चोक जिल्लामा कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सहकार्य र समन्वयमा भएको कार्य प्रति धन्यवाद ब्यक्त गर्नु
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षात्देखि
प्रताप बानियाँ,म्याग्दी । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को त्राससँगै हिमाली जिल्ला म्याग्दी डेंगु रोगका संक्रमित भेटिएका छन् । आइतबार एकैदिन तीन जनामा डेंगु संक्रमण देखिएपछि म्याग्दी जिल्ला डेंगु रोगको उच्च
सीताराम अधिकारी,धादिङ । बजारमा विक्रि गर्नु पर्ने बेलाको करेलाको झाल धमाधम पहेँलो भएर मर्न थालेको छ । आम्दानी लिन तयार हुनुपर्ने बेलामा किसानहरु बारीको करेलाको बोट हेरेर बस्न बाध्य छन्
न्युज अफ नेपाल, हेटौंडा। पछिल्लो समय कोरोना संक्रमितको संख्या निकै बढेको भारत र प्रदेश–२ बाट बागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने सवारीलाई अनिवार्य सेनेटाइज गर्न सुरु गरिएको छ । चुरियामाईमा
न्युज हफ नेपाल, हेटौंडा । मकवानपुरको भीमफेदीमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखिएका एक पुरुषको पीसीआरमा नेगेटिभ देखिएको छ । ती व्यक्ति भीमफेदी गाउँपालिकाका कर्मचारी हुन् । राजविराज घर भएका उनी
रामधन राई, खोटाङ । बैशाख–२३,खोटाङस्थित खोटेहाङ गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका २९ लाख ४८ हजार रुपैयाँ रकमान्तर गरेको छ । कोरोना विरुद्द आवश्यक गतिविधि सञ्चालन गर्न गाउँपालिकाले विभिन्न योजना
न्युज अफ नेपाल, सल्यान । सल्यानमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्लाको कुमाख गाउँपालिका ३ चिनालीकी ६ वर्षिया हिमानी रानाको मृत्यु
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले होम क्वारेन्टाइनको निगरानीमा खटिएका ५०० अनुगमनकर्तालाई मोबाइलको सिम निःशुल्क वितरण गरेको छ । राजधानी काठमाडौँमा बसिरहेका नगरवासीलाई लकडाउनकै बीचमा गाउँ ल्याएको नगरपालिकाले होम क्वारेन्टाइनको आचारसंहिता
रामधन राई, खोटाङ । खोटाङस्थित साप्सु खोलामा आएको बाढीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बाख्रा चराएर घर फर्कने क्रममा वाढी आएको खोलाले बगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकि
भूपराज बस्याल, काठमाडौँ । नेपाल प्रहरी सेवामा २५ बर्षभन्दा बढी अनुभव संगाल्नु भैइ भर्खरमात्र महानगरीय अपराध महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले अपराध नियन्त्रण र नागरीक सेवाको
न्युज अफ नेपाल, भक्तपुर । प्रहरी नायब उपरीषक(डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा हुनु भएका महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख शान्तिराज कोइराला ससम्मान बिदा भएका छन् । प्रहरी नायव उपरीक्षकको
यमलाल भुसाल, बुटवल । रुपन्देहीमा दुई जना एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन । मंगलवार विहान श्रीमान रोजगारीको शिलसिलामा विदेश रहेका गुल्मी जिल्ला मदाने गाउपालिका ५ मलागिरी घरभै रुपन्देहीको मोतिपुरमा
सुर्खेत । किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ । थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट
इलाम । इलामको माई नगरपालिका–९ बोरुङमा ठूलो परिमाणमा विष्फोट पदार्थसहित नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज र दुई कार्यकर्ता पक्राउ परेका छन् । नेपाल प्रहरीको विशेष सुराकीका आधार सशस्त्र प्रहरीसमेतको टोलीले