काठमाडौं, (नेस) शेयर लगानीकर्ता दबाब समूहले सोमबार नेपाल धितोपत्र बोर्डमा २५ बुँदे माग बुझाएको छ । आगामी वर्षको बजेटले पुँजीबजारलाई राहत दिने खालको कार्यक्रम नसमेटेको भन्दै दबाब समूहले २५ बुँदे
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्कटक एक्सचेन्जका अनुसार नेप्से २४।५८ अङ्कले घटेर एक हजार २०१.५७ मा पुगेको छ ।
काठमाडौं, (नेस) करिब दुई महिनापछि खुलेको शेयर बजारमा नकारात्मक सर्किट ब्रेक लागेको छ। बजार खुलेको सवा घन्टामा नै नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दुई प्रतिशतले घटेपछि नेप्सेमा सर्किट ब्रेक लागेको
काठमाडौँ । झण्डै डेढ महिनापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दुई प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ । नियामक निकाय धितोपत्र बोर्ड कारोबार समयमा नेप्सेमा दुई
नेपाल समाचारपत्र, काठमाडौं कोरोना भाइरसको संक्रमण न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द शेयर बजार खुलाउन लगानीकर्ताहरूले माग गरेका छन् । लामो समयदेखि बजार बन्द हुँदा समग्र अर्थतन्त्रमा नै
नेपाल समाचारपत्र, काठमाडौं कोरोनाका कारण बन्द भएको शेयर बजार वैशाख २६ गतेबाट नियमित रुपमा सञ्चालमा आउने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्स) ले सूचना जारी गर्दै वैशाख २६ गतेबाट
नेपाल समाचारपत्र, काठमाडौं चालू आर्थिक वर्ष २०७६/७७ को आठ महिनामा कुल वस्तु निर्यात २२ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार ७४ अर्ब ९१
काठमाडौं, (नेस) कोरोनाको प्रभाव न्यूनीकरण गर्नका निम्ति देशव्यापी रुपमा लक डाउन लम्बिएसँगै सेयर कारोबार पनि वैशाख १५ गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले
काठमाडौं, (नेस) धितोपत्र बोर्डले सोमबारदेखि ५ कारोबार दिनसम्म शेयर कारोबार बन्द गरेको छ। बोर्डले सोमबारदेखि ५ दिनसम्म शेयर कारोबार बन्द गर्ने आइतबार निर्णय गरेको हो। बोर्डका अनुसार अब कारोबार आगामी
वासिङ्टन अमेरिकी माथिल्लो सदन सिनेटको निकै महत्वपूर्ण मानिने अन्वेषण समितिका अध्यक्ष सिनेटर रिचार्ड बरले कोरोना भाइरसको महामारी फैलिन शुरु भएलगत्तै शङ्कास्पद रुपमा १७ लाख अमेरिकी डलर बराबरको शेयर बिक्री गर्नु
काठमाडौं, (नेस) साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। बिहीबार नेप्सेमा १३ दशमलव ५० अंकले वृद्धि भई १२६९ दशमलव ३० बिन्दुमा पुगेको छ। कूल
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३।५०
नेपाल समाचारपत्र, काठमाडौं साताको तेस्रो दिन मंगलबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ। आइतबारदेखि कारोबार समय थपिएकै दिन उच्च अंकमा गिरावट आएको बजार सोमबार सामान्य अंकको वृद्धि देखिएको थियो।
काठमाडौं, (नेस) अघिल्लो दिन उच्च अंकले घटेको शेयर बजारमा सोमबार भने सामान्य सुधार आएको छ। सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव ३५ अंकले सुधार आएर १३१६ दशमलव ३९
नेपाल समाचारपत्र,काठमाडौं । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। धितोपत्र बोर्डका अध्यक्ष
नेपाल समाचारपत्र, काठमाडौं नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार अवधि एक घण्टा थप गरेको दिन नै शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार नेप्सेमा ६४ दशमलव
काठमाडाैँ । साताको पहिलो दिन आज धितोपत्र बजार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । शेयर कारोबारमा सहजता ल्याउन भन्दै धितोपत्र बोर्डको निर्देशनमा नेपाल स्टक एक्सचेन्जले कारोबार समय थप गरेर
काठमाडौं, (नेस) नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपियाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गर्न लागेको हो।
काठमाडौं, (नेस) साताको कारोबारको अन्तिम दिन बिहीबार शेयर बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। यसदिन परिसूचक झण्डै ४६ अंकले घटेको छ। मंगलबार झण्डै ६ प्रतिशतले
नेपाल समाचारपत्र, काडमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यक्ति विशेषका कारण शेयर बजार प्रभावित हुन नहुने बताउनुभएको छ। प्रतिनिधिसभामा नेपाल धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा बिहीबार सांसदहरूले उठाएका