नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीलाई एक अर्ब ६० करोड रुपियाँबराबरको साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ। बोर्डले कम्पनीलाई प्रतिकित्ता सय रुपियाँका दरले १ करोड ६० लाख कित्ता
नेपाल समाचारपत्र, काठमाडौं। अघिल्लो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने झिनो अंकले सुधार भएको छ। यस दिन नेप्सेमा १ दशमलव ७७ अंकले वृद्धि भई १४००
काठमाडौं, (नेस)। शेयर बजारमा सोमबार चमक देखिएपछि लगानीकर्ता खुसी देखिएका छन्। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले बढेको छ। लगातार उकालो लागेको बजारमा सोमबार नेप्सेले नयाँ उचाइ
नेपाल समाचारपत्र, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकको वृद्धि भएको छ। चार वटा कम्पनीको सूचकमा सकारात्मक ‘सर्किट’ लागेको दिन नेप्से १९ दशमलव ३९
नेपाल समाचारपत्र, काठमाडौं। साताभर शेयर बजारमा उतारचढाव कायमै देखिएको छ। साताको पहिलो दिन नै दोहोरो अंकले घटेको शेयरबजार साताको अन्तिम दिनमा पनि घटेर नै कारोबार बन्द भएको छ। साताभरमा मंगलबार
नेपाल समाचारपत्र, काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अंकले घट्दै १३४४ दशमलव ९९ बिन्दुमा ओर्लिएको
काठमाडौं, (नेस)। साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले उकालो लागेको छ। यसदिन नेप्से १७ दशमलव ११ अंकले वृद्धि भई १३४१
नेपाल समाचारपत्र, काठमाडौं। साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य वृद्धि भएको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से ४ दशमलव २८ अंकले बढेर १३२४ दशमलव २६ बिन्दुमा
नेपाल समाचारपत्र, काठमाडौं। निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ दशमलव शून्य ९ अंकले घटेर १३३७
नेपाल समाचारपत्र, काठमाडौं। अघिल्लो दिन दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने २ दशमलव ४९ अंकले बढेको छ।यस दिन नेप्से परिसूचक बढेर १ हजार ३४९ दशमलव १३
नेपाल समाचारपत्र, काठमाडौं। बुलिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारमा साताको पहिलो दिन आइतबार २१ अंकभन्दा बढीको वृद्धि देखिएको छ। दुई अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
नेपाल समाचारपत्र, काठमाडौं। साताभर शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुलिस ट्रेन्ड पछ्याएको छ। लगातार उकालो लागेको बजार पुनः एक हजार तीन सयभन्दा माथिको बिन्दुमा पुगेको छ। साताभर
काठमाडौं, (नेस)। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मा सूचीकृत कम्पनीको वर्गीकरण सार्वजनिक गरेको छ। मंगलबार सार्वजनिक गरेको ‘क’ वर्गका कम्पनीहरूको सूचीमा १२ वटा वाणिज्य बैंकहरूमात्रै परेका छन्। हाल २७ वटा
काठमाडौं, (नेस)। अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा सोमबार भने दोहोरो अंकले नै वृद्धि भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलब ९५ अंकले बढेर १३००
काठमाडौं, (नेस)। साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आइतबार नेप्से २० दशमलब ७९ अंकले ओरालो लागेर १२७६ दशमलब ६८
काठमाडौं, (नेस)। धितोपत्र बजारमा यस साता उतार चढाव नै देखिएको छ। दुई करोड ५१ लाख कित्ताभन्दा बढी शेयर ८ अर्ब ५४ करोड ६८ लाख रुपियाँभन्दा बढीमा कारोबार भएको छ। साताभर
काठमाडौं, (नेस)। शेयर बजारमा ७ दशमलव शून्य ५ अंकको गिरावट आएसँगै बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३१३ दशमलव ४२ अंकमा झरेको छ। बुधबार एक अर्ब ५८ करोड रुपियाँको शेयर
काठमाडौं, (नेस)। साताको तेस्रो दिन मंगलबार शेयर बजारमा झिनो अंकको सुधार भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३ दशमलब ३६ अंकले बढ्दै परिसूचक १३२० दशमलब ४७ बिन्दुमा पुगेर
काठमाडौं, (नेस)। लगातार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साताको दोस्रो सोमबार भने ‘ब्रेक’ लागेको छ। लगानीकर्ताहरूको खरिद चाप बढ्नुका साथै बजारमा तरलता हटेपछि बजारमा ‘करेक्सन’ देखिएको हो।
काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको बजार थामिएर आज ओरालो लागेको हो ।