काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । मङ्गलबार झण्डै ६ प्रतिशतले बजार घटेपछि नकारात्मक सर्किट लागेको नेप्सेमा बुधबार भने राम्रो सुधार भएको थियो
नेपाल समाचारपत्र, काठमाडौं अघिल्लो दिन छ प्रतिशतभन्दा बढीले गिरावट आएका कारण सर्किट ब्रेक लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार भने करिब सोही प्रतिशतमा वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका
काठमाडौँ । मङ्गलबार भारी गिरावट देखिएको धितोपत्र बजारमा आज नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७३.७८ अङ्कले बढेर एक हजार ४२३.०९ मा पुगेको
परिवर्तन देवकोटा, काठमाडौं । विश्वभर फैलिएको कोरोनाको त्रासका कारण विश्व शेयर बजारमा उच्च गिरावट आइरहेको समयमा नेपालमा पनि असर देखिएको छ। कोरोनाको सन्त्रासका कारण लगानीकर्ताहरू लगानीका लागि इच्छुक नदेखिएको शेयर
नेपाल समाचारपत्र, काठमाडौं । चीनबाट महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व अर्थतन्त्रमा नराम्रो असर परेको छ । विश्वका अर्थतन्त्रमा कोरोनाले पारेको असरका कारण विश्व शेयर बजारमा पहिरो
काठमाडौं, (नेस) अघिल्लो साता उच्च अंकको वृद्धि भएको शेयर बजारमा यो साता त्यसको विपरीत अवस्थामा पुगेको छ। बजारमा उच्च गिरावट हुँदा कारोबारसमेत रोक्नुपर्ने स्थिति सिर्जना भएको थियो। साताका पाँचै दिन
काठमाडौं, (नेस) साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेरै बन्द भएको छ। बिहीबार नेप्से ५ दशमलव ५० अंकले घटेर १४३५ दशमलव ७० बिन्दुमा झरेको छ। कुल
काठमाडौं, (नेस) दुई दिन उच्च अंकले गिरावट आएको नेपाल स्कट एकसचेन्ज (नेप्से) परिसूचक साताको तेस्रो दिन मंगलबार भने दोहोरो अंकले बढेको छ। यस दिन नेप्से परिसूचक १८ दमलव ५४ अंकले
नेपाल समाचारपत्र, काठमाडौं अघिल्लो साता करिब दुई सय अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक चालँ साताको दुई दिनमा नै करिब डेढ सय अंकले ओेरालो लागेको छ । साताको
नेपाल समाचारपत्र, काठमाडौं । निरन्तर वृद्धि हुँदै आएको शेयर बजारमा आइतबार ‘ब्रेक’ लागेको छ। लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारमा गिरावट आएको सरोकारवालको भनाइ छ। साताको पहिलो दिन आइतबार नेपाल
नेपाल समाचारपत्र, विराटनगर । प्रदेश नं.१ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि २६ परियोजना तयार गरेको छ। प्रदेशको विकासमा स्वदेशी तथा निजी क्षेत्रको लगानी भित्र्याउन सार्वजनिक
नेपाल समाचारपत्र, काठमाडौं । चीनलगायतका मुलुकमा कोरोना भाइरसको प्रकोपका कारण नेपालको पर्यटन व्यवसाय, वैदेशिक व्यापार तथा पूर्वाधार विकासमा प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकको राजनीतिक घटनाक्रमसमेत अस्थिर देखिएका बेला देशको पुँजी
काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो
काठमाडौ, (नेस) साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उछाल कायमै देखिएको छ। बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको
नेपाल समाचारपत्र, काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव शून्य २ अंकले वृद्धि भएको छ। परिसूचकमा भएको उच्च वृद्धिका कारण शेयर बजार
काठमाडौं, (नेस) अघिल्लो दिन करिब ७० अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साताको दोस्रो दिन भने झिनो अंकले घटेको छ। यस दिन नेप्से १ दशमलव ९६ अंकले घटेर १५०२
परिवर्तन देवकोटा, काठमाडौं । पछिल्ला केही दिनमा धितोपत्र बोर्डमा शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनकरूपमा वृद्धि देखिएको छ। विगत तीन वर्षदेखि निरन्तर खस्किरहेको शेयर बजार सुधारको लयमा
नेपाल समाचारपत्र, काठमाडौं । निरन्तर उकालो लागेको धितोपत्र बजारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक डेढ वर्ष अगाडिको स्थितिमा पुगेको छ । यस साताभर नेप्सेले उकालो यात्रा तय ग¥यो । साताभर
नेपाल समाचारपत्र, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार बिहीबार हरियाली बनेका छन् । यसदिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से परिसूचक झन्डै ३० अंकले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारमा
काठमाडौं, (नेस)। बुधबार शेयर बजारमा सामान्य अंकको वृद्धि देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव २४ अंकले सुधार आई १४०५ दशमलव २५ बिन्दुमा पुगेको छ। यस्तै