वासिङटन । अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ । युरोपेली संघ अन्तर्गतका देशहरु, क्यानडा र मेक्सीकोबाट ती सामानहरू आयात गर्दा कर बढी लाग्ने बनाएको
सुरेश तामाङ, काठमाडौं अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा मंगलबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा यातायात पूर्वाधारका लागि १ खर्ब ९ अर्ब ३८ करोड ३७ लाख रुपियाँ छुट्याउनुभएको
नेपाल समाचारपत्र काठमाडौं सरकारले २०७५–२०८५ लाई ऊर्जा दशक घोषणा गर्दै ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ। यस क्षेत्रमा ८३ अर्ब ८९ करोड ५३ लाख रुपियाँँ बजेट विनियोजना भएको छ। चिनियाँ
हेमन्त जोशी, काठमाडौं ७ सय ५० मेगावाट उत्पादन क्षमता तय भएको पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउन दुई वटा विकल्प अगाडि सारिएको छ। आयोजना निर्माणको सुझाव दिन गठित समितिले चिनियाँ
मनाङ, बेँशीसहर–चामे सडकखण्डको स्तरोन्नतिको काम चिनीयाँ कम्पनीले गर्ने भएको छ । एक सय ४० मेगावाटको क्षमताको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना चिनीयाँ कम्पनीले लिएपछि सडक स्तरोन्नतिको काम पनि आफैले गर्ने
नुवाकोट,विकास निर्माण तथा भौतिक संचरनाअन्तर्गत नुवाकोटमा ३१ योजनाको काम तोकिएको समयमा पूरा नभई अलपत्र परेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशन र गृहमन्त्रालयको परिपत्रको आधारमा नुवाकोट प्रशासनले संकलन गरेको लगतमा
नेपाल समाचारपत्र काठमाडौं काभ्रेको खोपासीमा रहेको २ दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत् गृहलाई शैक्षिक ग्रामको रूपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत् गृहलाई
दाङ । तोकिएको समयमा निर्माणको काम पूरा नगरेको भन्दै आज दुई निर्माण व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख दुर्गा सिंहका अनुसार पक्राउ पर्नेमा निर्माण व्यवसायी पदम शर्मा
लुम्बिनी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताउनुभएको छ । निर्माणाधिन विमानस्थलको अनुगमन पश्चात् पत्रकारसँग संक्षिप्त कुराकानी
त्रिशूली, नुवाकोट, जिल्लामा पछिल्लो समय ठूला लगानीका उद्योग स्थापना हुने क्रम बढेको छ । विदुर नगरपालिका–५ पिपलटारमा ठूलो लगानीको अक्सिजन उद्योग स्थापना गरिने भएको छ । पिपलटारमा स्थापना हुन लागेको
काठमाडौं (नेस) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले सरकारले सोमबार सार्वजनीक गरेको नीति तथा कार्यक्रमले ऊर्जा क्षेत्रको आधुनिक विकास नै मुलुकको आर्थिक समृद्धिको आधारका रुपमा चित्रण गरेको बताउनुभएको छ।
नेपाल समाचारपत्र काठमाडौं गृहमन्त्री रामबहादुर थापाले निर्माण व्यवसायमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार तयार रहेको बताउनु भएको छ। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबार छलफल गर्दै मन्त्री थापाले
सुरुङ्गा, झापा, झापा भद्रपुरका डा राजीव खनाल २०४९ साल तत्कालीन युगोस्लाभिया जानुभयो । उहाँ जापान टिम अफ यङ ह्युमन पावरमा आबद्ध भएर कामको सिलसिलामा युगोस्लाभिया पुग्नुभएको थियो । जतिबेला युगोस्लाभियामा
नेपाल समाचारपत्र काठमाडौं नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १ सय ३२ केभी प्रसारणलाइन आयोजनाको काम तोकिएकै समयमा सक्न ठेकेदार कम्पनीलाई ताकेता गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले
नेपाल समाचारपत्र काठमाडौं स्टिल, सिमेन्ट र ऊर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरू एवम् सरोकारवालालाई एउटै साझा थलोमा ल्याई व्यावसायिक अन्तत्र्रिmया गराउने उद्देश्यले आयोजित नेपाल टे«ड समिट सम्पन्न भएको छ। नेपाल,
काठमाडौं, (नेस) वायु प्रदूषण रोक्ने उद्देश्यले ब्लु एयर सार्वजनिक गरेको छ। यसलाई वायु प्रदूषण रोक्ने विश्वासिलो रूपमा लिएको छ। यसअघि अफ्रिका लगायतका केही मुलुकमा सञ्चालनमा रहेको ब्लु एयरलाई आगामी दिनमा
काठमाडौं, (नेस) आन्तरिक विमानस्थल निर्माणको लागि नागीडाँडा विमानस्थल उपयुक्त हुने विज्ञ समूहले सुझाएको छ। बिहीबार संस्कृति, पर्यटन तथा नगारिक उड्डयमन्त्री रवीन्द्र अधिकारीलाई विज्ञ समूहले प्रतिवेदन बुझाउँदै सम्भाव्यता प्रतिवेदन बुझाएको हो।
नेपाल समाचारपत्र काठमाडौं हुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको पाइप हालसम्म ७ किलो मिटर बिछ्र्याइएको छ। नेपाल आयल निगमले गत महिनाबाट पाइप विछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने
नेपाल समाचारपत्र काठमाडौं काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही गरी कालोसूचीमा समेत राखिने ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बताउनुभएको छ। मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको श्वेतपत्र जारी गर्दै सो
काठमाडौँ, नेपाली सेनाले हालसम्म मुलुकका २६ सडक आयोजनाको निर्माण (ट्रयाक खोल्ने) कार्य सम्पन्न गरेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका अनुसार ती आयोजना सम्पन्न गर्ने क्रममा हालसम्म एक हजार