विमल विष्ट, डोटी । महत्वकांक्षी दिपायल–बिपीनगर–धनगढी दु्रतमार्ग निर्माण कार्यमा बनसंग सम्बन्धीत कानुनी प्रकृया र स्थानिय बिचको बिबादले ढिलासुस्ती हुन थालेको छ । साबिकको सडकभन्दा डोटी, अछाम र बाजुराबासीलाई एक सय
नुवाकोट, विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा
नेपाल समाचारपत्र काठमाडौ त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रूपमा निर्माण शुरू गरिएको पोखरा विमानस्थलले गति लिएको छ। सन् २०२१ सम्म निर्माण पूरा गर्ने उद्देश्यका साथ शुरू गरिएको विमानस्थलमा अहिले रनवेमा माटो
धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका र बाँफिकोट गाँउपालिका लाई जोड्ने गाँराघाट मोटरेवल पुल निर्माणको काममा ढिलाई भएको भन्दै स्थानीयबासी चिन्तित बनेका छन् । ३ बर्ष भित्र निमार्ण
अमृत अर्याल, स्याङ्जा । जिल्लामा भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि दक्ष डकर्मी तयार भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समंन्वय समिति स्याङ्जाले भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि डकर्मी तालिम
नेपाल समाचारपत्र काठमाडौं ४८ दशमलव ८ मेगावाट उत्पादन क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माणका लागि पिपुल्स इनर्जी लिमिटेडले इपीसीएफ मोडलमा ९ अर्ब १४ करोड रुपियाँ चिनियाँ लगानी भित्र्याएको छ। नेपालमा इन्जिनियरिङ
गणेश साम्पाङ, पाँचथर काबेली विद्युत् प्रसारणलाइन काबेली करिडोरका सम्पूर्ण काम वैशाख १० गतेभित्र सकिने नेपाल विद्युत् प्राधिकरणले दाबी गरेको छ। काबेली करिडोरको निर्माण ढिलाइका कारण निर्माण सम्पन्न भएका विद्युत् गृहबाट उत्पादित
गोकुल घोरसाइने, बारा बाराको जितपुर सिमरा उपमहानगर र कोल्हबी नगरपालिका क्षेत्रमा निर्माण थालिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पर्यटनमन्त्री रवीद्र अधिकारीले चासो देखाउनु भएको छ। बाराको सिमरामा सरोकारवाला निकायसँगको अन्तक्र्रिया तथा
यस्तो व्यवस्था नरहेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सुझाव हेमन्त जोशी, काठमाडौं सरकारले ५ सय मेगावाट क्षमताभन्दा ठूला जलविद्युत् आयोजनाको सर्बेक्षण अनुमतिपत्र लगानी बोर्डमार्फत जारी गर्ने तयारी गरेको छ।
नेपाल समाचारपत्र काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नाफामूलक योजना, दक्षजनशक्ति, सुदृढ व्यवस्थापन र पर्याप्त विमान सञ्चालन गरी नेपाल वायुसेवा निगमको गौरव प्रतिस्थापित गर्नुपर्ने बताउनुभएको छ। निगमको
नेपाल समाचारपत्र काठमाडौं चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीद्वारा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित आईपीओ बाँडफाँड हुने क्रममा रहेको छ। कुल मागभन्दा ६ गुणा बढी सञ्चयकर्ताले शेयर आवेदन गरेका
नेपाल समाचारपत्र काठमाडौं नेपाल वायुसेवा निगमले पुराना तीन वटा टुवीअटर विमान विस्थापित गरी नयाँ चार विमान खरिद गर्नको लागि दुई विकल्प अगाडि सारेको छ। पहिलो विकल्प विगतमा जुन कम्पनीबाट खरिद
नेपाल समाचारपत्र काठमाडौं चालू आर्थिक वर्षको माघ मसान्तसम्म एक नम्बर प्रदेशका ९ वटा जिल्लामा विद्युत् चुहावट करिब ४ प्रतिशतले घटेको छ। नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गतका १७ वितरण तथा
नेपाल समाचारपत्र काठमाडौं काबेली करिडोर १ सय ३२ केभी प्रसारणलाइन आयोजना सर्वेका लागि इलामको सिद्धिथुम्काबासी सहमत भएका छन्। इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्काबासीले यसअघि काम अघि बढाउन अवरोध गरेका थिए। तर,
दीपेन्द्र थापा, काठमाडौं सातवटै प्रदेशलाई सञ्चारले जोड्नका निम्ति नेपाल दूरसञ्चार प्राधिकरणले अप्टिकल फाइवर सञ्जाल विस्तारको काम थालेको छ। अप्टिकल ब्याकबोन नेटवर्क परियोजना नामण दिइएको आयोजनाले सूचना प्रविधि संरचना तयार गरी
नेपाल समाचारपत्र काठमाडौं पश्चिम सेती जलविद्युत् आयोजनाको समस्या समाधान गर्न लगानी बोर्डले प्राविधिक समिति गठन गरेको छ। बोर्डको शुक्रबार बसेको २९औं बैठकले उक्त समिति गठन गरेको हो। नेपाल विद्युत प्राधिकरण
काठमाडौं, (नेस) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरणमा रोक लगाउने अल्टिमेटमको समय सीमा थप गरी आगामी चैत्र २ गतेसम्म पुर्याएको
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मलेसियाको निजी हवाई सेवा प्रदायक कम्पनी एयर एसिया एक्सको काठमाडौं उडान तथा अवतरणमा रोक लगाउने अल्टिमेटमको समय सीमा थप गरी शुक्रबार पुर्याएको छ। विमानस्थलको
रामधन राई, खोटाङ मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङ र भोजपुर जोड्ने दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रको कामले गति नलिँदै सम्झौताको म्याद गुज्रिएको छ। जिल्ला सदरमुकाम दिक्तेल बजारदेखि भोजपुरसँगको सिमानामा पर्ने चखेवा भञ्ज्याङ सडक कालोपत्रेको
नेपाल समाचारपत्र काठमाडौं लामो समयदेखि अन्योलमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको विषय टुङ्गाउन चिनियाँ कम्पनी चाइना थ्री गोर्जेज कर्पोरेसनको टोली नेपाल भ्रमणमा रहेको छ। लगानी बोर्ड, नेपाल विद्युत प्राधिकरण