नेपाल समाचारपत्र हेटौंडा देशको विद्युत् पावर ब्याक अपका रूपमा मकवानपुरमा स्थापित कुलेखानी जलाशययुक्त आयोजनासहितको उचित उपयोग र संरचनागत सुधार र अन्य विकल्प प्रयोग गरिएपछि क्षेत्रफलको हिसाबमा देशमै ठूलो हेटौंडा औद्योगिक
हरिभक्त शर्मा अध्यक्ष, नेपाल उद्योग परिसंघ नयाँ सरकार गठन भएसँगै आर्थिक समृद्धिको नारा लगाइरहेको बेला के आर्थिक समृद्धि सरकारले लगाएको नाराजस्तै सजिलो छ त ? आर्थिक समृद्धिको मार्गचित्र कोर्नको लागि
नेपाल समाचारपत्र काठमाडौं उद्योपति एवम् सांसद विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि लगानी प्रवद्र्धनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ। बिहीबार संसदमा आर्थिक वर्ष २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त
काठमाडौं, (नेस) कोकाकोलाले आफ्नो स्थापनाको १३२ वर्ष पूरा गरेको छ। सन् १८८६ मे ८ मा स्थापना भएको यो कम्पनीले आफ्नो स्थापनाको १३२ वर्ष पूरा गरेको हो। यसको उत्पादनको परिकल्पना एट्लान्टा
रवीन्द्र अधिकारी मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन संसदको विकास समितिको सभापति हुँदा चर्चा कमाउनु भएका रवीन्द्र अधिकारी अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्छ। मन्त्रीको कार्यभार सम्हालेसँगै त्रिभुवन
नेपाल समाचारपत्र, काठमाडांै, नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको लामो समय बितिसक्दा पनि आधा दर्जन जलविद्युत् कम्पनीले साधारण शेयर (आईपीओ) जारी गर्ने अनुमति प्राप्त गर्न सकेका छैनन्। कमजोर आर्थिक अवस्था तथा कम्पनीसँग
नेपाल समाचारपत्र काठमाडौं पेट्रोलियम पदार्थको ढुवानीमा हुने चुहावट नियन्त्रणको लागि टंयाङकर लकिंङ्ग सिस्टम जडान गरिएको छ । नेपाल आयल निगमले गत महिना झापा बाट सुरु गरेको टंयाङकर लकिंङ्ग सिस्टमलाई दोस्रो
काठमाडौं, (नेस) भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न ठूला औद्योगिक समूहले चासो देखाएका छन्। विगतमा सेन्ज स्थापना भएपछि खासै चासो नदेखाएका उनीहरूले पछिल्लो समयमा उद्योग स्थापना
कृष्णउदास खनाल, वीरगन्ज अर्थमन्त्री डा. युवराज खतिवडाले यातायातजस्तै अन्य व्यावसायिक क्षेत्रको सिन्डिकेट तोड्न आफू लागिरहेको बताउनुभएको छ। वीरगन्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा वीरगन्जमा आयोजित
हरकसिंह धामी, कञ्चनपुर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्ष २०७४÷७५ को चैतसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। भन्सार कार्यालय गड्डाचौकीले चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म २० करोड ९७
काठमाडौं, (नेस) वृज सिमेन्ट इण्डष्ट्रिज प्रालि केडिया अर्गनाइजेसनअन्तर्गत रहेको कम्पनी हो। यो कम्पनी रूपन्देहीमा अवस्थित छ। वृज सिमेन्ट उद्योगले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) र पोर्टल्यान्ड स्लाग
नेपाल समाचापत्र काठमाडौं पञ्चकन्या ग्रुपले आफ्नो विभिन्न उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको बारे जानकारी गराउने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ। उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी
नेपाल समाचारपत्र ललितपुर लुभुमा औद्यौगिक ग्राम नहुँदा कपडा बुन्ने उद्योगहरु संकटमा पर्न थालेका छन्। कपडा बुन्ने उद्योग सरकारी उदासीनताका कारण संकटमा परेपछि उद्यमीहरुले औद्योगिक ग्राम स्थापना गर्नुपर्ने आवाज उठाउन थालेका
हेमन्त जोशी, काठमाडौं फागुन मसान्तसम्म निर्माणको चरणमा जान नसकेका आयोजना तथा कार्यक्रमका लागि सरकारले बजेट निकासा नदिने भएको छ। राष्ट्रिय गौरवका योजना बाहेक अन्य कुनै पनि प्रकारका आयोजनाको निर्माणको काम
हिक्मत नेपाली, दैलेख कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले दैलेखको पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्लाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको छ। मन्त्री भण्डारीले प्रदेश
नेपाल समाचारपत्र काठमाडौं रतबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको नेपाल आयल निगमले अलकत्रा (बिटुमिन) आयात गर्नको लागि प्रक्रिया थालेको छ।निगमले हाल पेट्रोलियम पदार्थ आयात गरिरहेको भारतीय सरकारी कम्पनी इन्डियन आयल
पर्सा, चालु आर्थिक वर्ष २०७४÷७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ
दीपेन्द्र थापा, काठमाडौं पेट्रोलियम अन्वेषण तथा उत्खनन् परियोजनाको विस्तृत अध्ययन गर्नको लागि आगामी मार्च महिनामा चिनियाँ टोली नेपाल आउने भएको छ। जियोलोजीकल अफ चाइनाको टोली नेपाल आउन लागेको हो। टोलीले
नेपाल समाचारपत्र, हेटौँडा । गत शुक्रबार उनी बस्दै आएको हेटौंडाको भैरवरोड क्षेत्रमा साँझ ६ बजेतिर बिजुली गयो । लोडसेडिङ नभएको हेटौंडा बजारमा एकाएक बिजुली गएपछि अँध्यारो कोठालाई उज्यालो पार्न उनी
नेपाल समाचारपत्र काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा राखिने विज्ञापनको बारेमा मापदण्ड र नीति तयार गर्न विज्ञापन नीति कार्यदल गठन भएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका जगन्नाथ निरौलाको संयोजकत्वमा ४