काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा आत्मसमीक्षा गर्दै कमजोरीको आत्मालोचना गरेर अघि बढ्नु पर्ने बताउनुभएको छ । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार हेटौँडामा
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिका-७ स्थित दाक्च-ख्याल्च सडक निर्माण आयोजनामा उपभोक्ता समितिका पदाधिकारी र प्राविधिक समेतको मिलेमतोमा सडक निर्माण कार्यमा अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय
काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई बिहिबार ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका २ घर भइ हाल काठमाडौंको अनामनगर बस्ने २२ वर्षीय विशाल
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिन देखि अधिकतम
काठमाडौं । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सव इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित शुक्रबार रंगेहात पक्राउ गरेको हो ।
उदयपुर । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री नारायण बहादुर बुर्जा मगरले राष्ट्रिय वनमा रहेका काठ जोगाउन र राज्यको सम्पतिका रुपमा रहेको वन जोगाउन विगतमा ठूलो संघर्ष गर्नु
काठमाडौं । सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच शुक्रबार भेटवार्ता
काठमाडौं । ट्राफिक कारबाहीमा परेकालाई सडकमा स्वयंसेवकको रुपमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गृहमन्त्रीको उक्त निर्णय खारेजको माग गर्दै शुक्रबार कृष्ण विक,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहरुमा सूर्तीजन्य बस्तुको प्रयोग गर्न पूर्ण निषेध रहेको बताएका छन् । विश्व सूर्तीजन्य पदार्थ रहित दिवसका सन्दर्भमा आजको
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतको क्षेत्रमा बढेको विकृति न्यूनीकरण गर्न आग्रह गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै
काभ्रे । घर भत्किएर पूर्णरुपमा भग्नावशेष भएको ६ घण्टा सम्म पुरिएको एउटा ४ महिनाको बच्चा जिविति भेटियो भन्ने खबर झट् सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यथार्थ त्यहि थियो । २०७२
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि
काठमाडौं । प्यालेष्टिनी लडाकु समूह हमाससँग युद्धरत् इजरायलको ७६ औं राष्ट्रिय दिवस अर्थात स्वतन्त्रता दिवस आतंकबादविरुद्धको लडाईको छायाँमा परेको छ । गत मे १४ मा इजरायलले हमाससँगको सात महिना लामो
काठमाडौं । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक अमेरिकाको भिसा दिन अस्विकार गरेको छ। परराष्ट्र मन्त्रालयको कूटनीतिक नोटपछि बिहीबार अन्तर्वार्तामा बोलाइएका लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेको हो ।
कास्की । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड
सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिका आज यात्रु बाहक बस दुर्घटना भएको छ । बर्दिबासबाट काठमाडौंतर्फ बागमती प्रदेश ०१–००१प १७३२ नम्बरको बस गोलन्जोर ७ तल्लो बारामा दुर्घटना भएको हो । दुर्घटनामा कति
काठमाडाैं । कालिकोटको तिला नदिमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका बालकको शव सशस्त्र प्रहरीको गोताखोरले टाेलीले फेला पारेको छ । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–७ घर भई सोही नगरपालिका–६ गाल्जे भन्ने
हेटौंडा । बाटो बिराएर गाउँ पसेको लोपोन्मुख सालक उद्धार गरी रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्मित सालक केजमा छाडिएको छ । बुधबार राति करिब ८ बजे हेटौंडा–६, खड्कुलेका रामकृष्ण राईले