मस्को, (एजेन्सी) । यातना दिइएका कारण रसियातर्फ भागेका दुई जना पुरुष चेचेन समलिंगीलाई अन्ततः पुनः चेच्न्या फर्काइएकाले तिनीहरूको जीवन निकै खतरामा रहेको आइतबार एउटा मानव अधिकारवादी समूहले जनाएको छ ।
अकल्यान्ड, (एजेन्सी) । न्युजिल्यान्डका जैविक – सुरक्षा अधिकारीहरूले एक हजारवटा भन्दा बढि रसिलो र लोपोन्मुख क्याक्टी तश्करी गरी देशमा भित्रयाउन खोज्ने एक महिलालाई पक्राउ गरेका छन् । राजधानी अकल्यान्ड निवासी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच गम्भीर कूटनीतिक प्रयास र छलफलबाट सीमासम्बन्धी समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापन सम्बद्ध निकायबीच समन्वयका क्षेत्र’ विषयक
नयाँदिल्ली, (एजेन्सी) । विशाल हिँउका ढिक्का एउटा बाँधमा खस्दा उत्तरी भारतमा ठूलो बाढी आउनुका साथै यस दुर्घटनामा दर्जनौं व्यक्तिको ज्यान गएको र अन्य थुप्रै हराइरहेको आशंका गरिएको छ । बाँध
नयाँदिल्ली, (एजेन्सी) । मानिसको सोख विभिन्न खालका अनौठा हुन्छन् । यस्तै एउटा घटना भारतको रहेको छ । भारतको एक जोडीले ६० फिट गहिरो पानीभित्र विवाह गरेका छन् । त्यसका लागि
काठमाडौं । नेकपा प्रचण्ड–माधव निकट युवा विद्यार्थीले प्रतिनिधिसभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध–पत्र बुझाउन सिंहदरबार जाने क्रममा विद्यार्थीलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीं
मधुसूदन रायमाझी ,काठमाडौं । ललितपुरको गोदावरीमा निर्माण भइरहेको तीन हजार सिट क्षमताको सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लकडाउनका कारण केही प्रभावित बन्न पुगेको सभाहल निर्माण कार्यले गति
नेपाल समाचारपत्र, काठमाडौं । भारत सरकारले १० लाख डोज खोप सहयोगस्वरुप हस्तान्तरण गरेकै दिन स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फ्रन्टलाइनमा खटिनेलाई कोरोनाविरुद्धको खोप लगाउने बताउनुभएको थियो । उहाँले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,
गोकुल घोरसाइने, बारा । पर्सा राष्ट्रिय निकुञ्जले सडक दुर्घटनाबाट वन्यजन्तुको ज्यान जोगाउन निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा नेपाली सेना परिचालन गरेको छ । निकुञ्जले ‘गति सीमित’ लेखिएको प्लेकार्डसहित नेपाली सेनालाई त्रिभुवन राजपथको
नेपाल समाचारपत्र, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आफ्नो पक्ष नै आधिकारिक रहेको दाबी गर्दै पेस गरेको १८ पृष्ठ लामो दस्तावेजको निर्वाचन आयोगले जाँचबुझ गर्न शुरु गरेको छ ।आयोगमा सो निवेदनसहित
विनोद सिंह विष्ट, बैतडी । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा बैतडीमा शैक्षिक हडताल गरिएको छ । विद्यालयबाट घर फर्किरहेका बेला बाटोमा विभत्सरुपमा हत्या भएको
विकास भट्टराई, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाद्वारा दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि संवैधानिक निकायमा नियुक्त पाएका पदाधिकारीले तत्कालका लागि निर्वाधरुपमा आफ्नो कार्य अगाडि बढाउन पाएका छन्
सरस्वती न्यौपाने,रसुवा । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा फुजी प्रजाति को स्याउ उत्पादन हुने भएको छ ।मनाङ र मुस्ताङमा उत्पादन भइरहेको फुजी स्याउको विरुवा बाट परिक्षण गर्दा उत्पादन
सरस्वती न्यौपाने, (रसुवा) । रसुवागढी नाकाबाट चीन तर्फ हुने निर्यात एक बर्षदेखि ठप्प भएको छ ।नेपाली कन्टेनर सामान लिन केरुङजान नपाएको एक वर्ष पुरा भएको छ ।आयात पनि न्युन मात्रामा
नेपाल समाचारपत्र, बुटवल । पेट्रोलियम पदार्थको ढुवानीमा बटम लोडिङ प्रणाली लागू भए नेपालभरिका पेट्रोलियम, ट्यांकर र एलपी ग्यास व्यवसायीको व्यवसाय धरासयी हुने व्यवसायीहरूको दाबी छ ।शनिबार भैरहवामा भएको पश्चिमाञ्चल पेट्रोलियम
काठमाडौं, (नेस) । स्मार्ट च्वाइस टेक्नोलोजीले बैंकिङ क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच पु¥याउने उद्देश्यले विकास गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ सोलुसन्स्मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल
काठमाडौं (नेस) । मेडिकल र इन्जिनियरिङ क्षेत्रका विद्यार्थीले अनलाइनबाटै प्रवेश परीक्षाको तयारी गर्न सक्ने भएका छन् । छिमेकी देश भारतमा मेडिकल र इन्जिनियरिङको परीक्षाको तयारी कक्षा सञ्चालन गराउँदै आएको आकाश
काठमाडौं, (नेस) । उत्पादक कम्पनी अम्बे स्टील्स्द्वारा भक्तपुरमा कन्ट्रयाक्टर सम्मेलन गरेको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट कन्ट्रयाक्टरहरुलाई नेपालमा टीएमटी छडको प्रयोग गर्दा अनिवार्य पालना गर्नुपर्ने सावधानीका बारेमा जानकारी दिनुका
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धी कार्यविधि, २०७७ अनुसार उत्पत्तिको प्रमाणपत्र
काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएको चुनौतीको सामना गर्दै समावेशी र दिगो आर्थिक पुनरुत्थान हासिल गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको