गण्डकी । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व र शान्तिबिना विकास र समृद्धि सम्भव नहुने बताउनुभएको छ । पोखरा फोटोग्राफर सङ्घ नेपालको ३९औँ साधारणसभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी
विकास भट्टराई, काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएको रिट निवेदनको विपक्षबाट बहस गर्नेलाई आज आइतबारबाट संवैधानिक इजलासले जम्मा १० देखि १५ मिनेटको समय छुट्याएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर
विनोद सिंह विष्ट, बैतडी । विद्यालयबाट घर फर्किएकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानी गाउँ नै यति बेला शोकमा डुबेको छ । बुबा बितेको ४५ दिन सकिनेबित्तिकै
न्युज अफ नेपाल , काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले तीन लाख नागरिक उपस्थित गराउने दाबी गरी शुक्रबार नारायणहिटीअगाडि आयोजना गरेको आमसभालाई धेरैले विभिन्न कोणबाट आलोचना गरे पनि
काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा दुई दिनअघिदेखि भारी हिमपात भएको छ । हिमपात शुरु भएसँगै वनमा लागेको डढेलो आफै नियन्त्रणमा आएको छ । हिमपात हुँदा बालीनाली सप्रने भएकाले किसानहरु खुसी
रामपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको रक्षा गर्न नसकेको बताउनुभएको छ । पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियनले आयोजना
डोल्पा । हिमाली जिल्ला डोल्पामा भारी वर्षात्सँगै हिमपात भएको छ । बिहीबार दिउँसोदेखिको बदलीसँगै रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । जिल्लाका त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँ, चुँ, जिँउ, लिकु,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे,
न्युज अफ नेपाल, काठमाडौँ । ओली सरकारको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शुक्रबार रुपन्देहीमा बृहत प्रदर्शन गरेको छ । ओलीविरुद्ध चर्को नाराबाजी तथा असंबैधानिक कदम खारेजको माग गर्दै
काठमाडौं। लिम्बू जातिमा प्रचलित लोकनृत्य धाननाचसम्बन्धी अनुसन्धानमूलक पुस्तक बजारमा आएको छ । ‘लिम्बू जातिमा प्रचलित लोकगीतिनृत्य धाननाच’ नामक उक्त पुस्तक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको नृत्य विभागको परियोजनाअन्तर्गत प्राज्ञ प्राडा
विराटनगर । जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफलसमेतका हतियारमा प्रयोग हुने १ सय ८५ वटा गोली मोरङको उर्लाबारीमा भेटिएको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घरमुनि पुरिएको अवस्थामा बुधबार दिउँसो
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवक्र्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवक्र्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का
न्युुज अफ नेपाल ,काठमाडौं । संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख अग्निप्रसाद सापकोटा रिट दायर गर्न सर्वोच्च अदालत गएका छन् । शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्च अदालत गएका
राम धामी, डडेल्धुरा । डडेल्धुरा जिल्लामा बिहीबार आम हडतालको दिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूह निरीह देखिएको छ ।देशव्यापीरुपमा घोषित आम हडतालको दिन सदरमुकामका केही पसल बन्द भए पनि अधिकांश
नेपाल समाचारपत्र, काठमाडौं । प्रज्ञा विज्ञसमीक्षित शोध पत्रिकामा प्रकाशन गरिने सामग्रीको गुणस्तरीयताका साथै एकरुपता कायम गर्ने उद्देश्यले आयोजित विज्ञसमीक्षक अभिमुखीकरण हालै सम्पन्न भएको छ । गोष्ठीमा विज्ञ वक्ताहरूले प्राज्ञिक लेखनको
संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति गरेको भन्दै सरकारविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आम हड्तालका कारण बिहीबार विशेषतःः शहरी जनजीवन अस्तव्यस्त भयो । त्यसो त बन्दको असर देशैभर नपरेको होइन ।
प्रविधिका बेफाइदा हुँदाहुँदै पनि यसका असीमित फाइदाहरू छन् । कोरोना माहामारीका कारण अहिले हामी घरमा मात्रै सीमित छौँ । त्यही पनि विधार्थी र कर्मचारी आफ्नो काम प्रविधिका माध्यमबाट घरमा बसी–बसी
मुलुकमा सबैको चाहना हो द्रुत विकास । तर सधैँ राजनीतिक कलह, विदेशी हस्तक्षप, भौगोलिक वातावरण, अल्लड सोझो समाज आदिका कारणले गर्दा हाम्रो दिन नै नआएको जस्तो लाग्छ । सबैले इमानदार
दयाराम पण्डित । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता बद्रीप्रसाद पाण्डेलाई केही दिनअगाडि चिया गफमा मैले सोधेको थिएँ, ‘तपाईंकोपार्टी संसद् ब्युँताउनतिर लाग्छ कि आगामी वैशाखमा हुने निर्वाचनमा होमिन्छ ?’
नेपाल समाचारपत्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई मातृशोक परेको छ । महासचिव तुलाधरकी आमा हिराशोभा तुलाधरको बुधबार राति १२ बजे आफ्नै निवासमा ८५ वर्षको