हेटौंडा, (नेस) । हेटौंडामा सम्पन्न हेटौंडा गोेल्डकप फुटबल प्रतियोगिताको उपाधि विजय युथ क्लब हेटौंडाले जितेको छ । फाइनलमा सेन्ट्रल कलेज बीएफसी, भरतपुरलाई २–१ गोलअन्तरले हराउँदै आयोजक टिमले उपाधि चुमेको हो
लन्डन, (एजेन्सी) । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी ‘यारा भ्याली क्लासिक टेनिस’को च्याम्पियन बनेकी छिन् ।आइतबार मेलबर्नमा भएको फाइनलमा स्पेनकी गार्बिन मुगुरुजालाई पराजित गर्दै बार्टीले प्रतियोगिताको उपाधि जितेकी
यमलाल भुसाल, बुटवल । पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले तेस्रो लाफा खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि चुमेको छ ।बुटवलमा भएको प्रतियोगिताको फाइनलमा विशाल र विधानको
नेपाल समाचारपत्र, काठमाडौं । जारी राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो लेगअन्तर्गत आइतबार भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटले जित हात पारेको छ ।सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा चन्द्रपुरले विराटनगर महानगरपालिका
नेपाल समाचारपत्र, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा ‘ए’ डिभिजन लिग फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा हुने सो प्रतियोगिताको लागि आइतबार टर्नपाइक इभेन्ट
पाँचथर (नेस) । सत्तारूढ दल सत्ता र स्वार्थमा लिप्त हुँदा स्थायित्व र समृद्धिको पक्षमा जारी जनादेशको अवमूल्यन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूले बताएका छन् । ‘देशको इतिहासमा यति
लन्डन, (एजेन्सी) । वेस्ट इन्डिजले ३ सय ९५ रनको विशाल लक्ष्य पछ्याएर बंगलादेशविरुद्धको पहिलो टेस्ट ३ विकेटले जितेको छ ।कायल मायर्सले नटआउट रहँदै दोहोरो शतक प्रहार गरेपछि वेस्ट इन्डिजले प्रसिद्ध
शिक्षा पन्त, लमजुङ । सरकारले परिवार नियोजन लक्षित धेरै योजना ल्याए पनि लमजुङका ७५ प्रतिशत दम्पतीले अस्थायी साधन प्रयोग गर्ने गरेको पाइएको छैन । जिल्लामा रहेका ५३ हजार १६६ प्रजनन
हेटौंडा, (नेस) । बारामा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रूपियासहित दुई भारतीयलाई पक्राउ गरेको छ ।फेटा गाउपालिका–५, जोतपुर टोलस्थित दसगजा क्षेत्रनजिक पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको
पाल्पा (नेस) । पूर्वी पाल्पाको रामपुर नगरपालिकाले घरमै पुगेर विभिन्न सेवा प्रदान गर्न सुरू गरेको छ । नगरपालिकाले शारीरिक तथा मानसिक रूपमा अशक्त, ज्येष्ठ नागरिकलाई सम्बन्धित वडाको घरमै पुगेर सेवा
कास्की(नेस) । सवारी चालक अनुमतिपत्र बनाईदिन्छु भनी ठगी गरेको अभियोगमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने स्याङ्जाको वालिङ नगरपालिका–१ घर भएका खगेन्द्रप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको छ । मेट्रो ड्राइभिङ स्कुल एण्ड
विमल विष्ट ,डोटी । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कानुन सुधार तथा सुझाब समितिले प्रदेश प्रहरी ऐन निर्माणलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रहरी ऐन निर्माणको
हरिहर नेपाल ,बिराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मलाई स्थगित भएको छ । आइतबारको बैठक सत्तापक्षकै सांसदहरूले अबरोध गरेपछि सभामुख प्रदिपकुमार भण्डारीले फागुन ९ गतेसम्मलाई बैठक स्थगित
रोशन पराजुली ,हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) विरूद्ध खोप प्रथम चरणमा ८० दशमलव तीन प्रतिशतले मात्र लगाएका छन् । जबकि, प्रदेशमा देशको कुल संक्रमणको करिब ५५ प्रतिशत संक्रमण
काठमाडौं, (नेस) । नेसनल हेल्थ ट्रेनिङ सेन्टर र निक् साइमन्स् इन्स्टिच्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम शुरु भएको छ । भैंसेपाटीस्थित नेपाल मेडिसिटीमा शुरु
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्को सहकार्यमा नेपाली वाङ्मयका विशिष्ट साधक बालकृष्ण समको ११९औं जन्मजयन्ती काठमाडौंको कमलपोखरी तथा प्रज्ञा भवन परिसरमा अवस्थित समको प्रतिमामा माल्यर्पण गरी
गर्भमै भ्रूण–पतनमा पर्ने छोरीहरु जन्मिहाले पनि बलात्कारपछि हत्याको शिकार हुने देशको नागरिकका रुपमा परिचय दिनुपर्दा कुन नागरिकको शिर ठाडो रहला ? बलात्कारपछि हत्या गर्ने घटना पाशविक कुकर्मको पराकाष्ठा हो ।
अनिल पाण्डे ‘देश छोडेर विदेश जाने, उतैको नागरिक पनि बन्ने, अनि मुलुकप्रति चिन्ता देखाउनेहरुप्रति मेरो आपत्ति छ ।’ कतिपयले यसो भनेको यस लेखकले पनि पढेको वा सुनेको छ । के
माछा, मासु, अण्डा समावेश नभएको अन्न, गेडागुडी, फलफूल सागसब्जी, दही, दूध एवं बोटबिरुवाबाट उत्पादित खाद्यवस्तु शाकाहारीमा पर्छन् । सन्तुलित शाकाहारी भोजन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । हरिया सागपात, पहेँला फलफूल,
गणित शिक्षाको सन्दर्भमा केही कुरा चर्चा गर्न आवश्यक ठानेको छु । गणित विषय नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै एउटै प्रकृतिको छ । अझ भनौं, नेपालमा जुन गणित पढाइ हुन्छ अमेरिकामा