काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश–विदेशमा शान्ति सन्देश फैलाउनका लागि बौद्ध भिक्षुहरुको अतुलनीय योगदान रहेकाले उनीहरूलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा
रसुवा । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–१ थुमन गाउँका करिब ४ सय घर–परिवारलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । थुमन स्वास्थ्य चौकीलाई शनिबार सामाजिक अभियानमा लागेकी नर्स प्रतीमा लामाले हस्तान्तरण गर्नुभएको
हेटौंडा । वागमती प्रदेशमा पीपीआर रोगविरुद्ध सप्ताहव्यापी खोप अभियानअन्तर्गत १३ जिल्लाका ८ लाख ३० हजार १ सय ८७ भेंडाबाख्रालाई खोप लगाइएको छ । माघ २५ गतेबाट खोप अभियान सञ्चालन गरी
वीरगन्ज (नेस) । देशको मुख्य आर्थिक नाका वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को माघमा महनिामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । कार्यालयले माघमा भन्सार विभागबाट पाएको लक्ष्यभन्दा
काठमाडौं (नेस) । हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्रान्ड स्टोर सुरूआत गरेको छ । आइतबार काठमाडौंको सुकेधारामा सूचना प्रविधि तथा लाइफस्टाइलका विभिन्न प्रडक्टहरू उपलब्ध गराउने गरी स्टोरको सुरूआत गरेको
काठमाडौं (नेस) । टाटा मोटर्सले काभ्रेस्थित बनेपामा आफ्नो नयाँ सोरूम आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालका लागि टाटामोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले फागुन महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा
काठमाडौं (नेस) । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा थप चुनौती सिर्जना गर्ने नेपाल चेम्बर अफ कमर्सले ठहर गरेको छ । आयात
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नुका साथै अन्यको पनि खारेजी हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका
मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस 'कवाड' बन्दै गएका छन्।
लमजुङ । मतदाता परिचयपत्र हराएको नागरिकले २० फागुनभित्र निवेदन दिन सक्ने व्यवस्था रहेको छ । जिल्ला निर्वाचन कार्यालय लमजुङमा आएर निवेदन दिन सक्ने कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख, जिल्ला
सागर फुयाल मानव उत्पत्तिभन्दा आदीम् छ प्रणय सम्बन्ध बीस वासनाको विषय मात्र होइन प्रणय सम्बन्ध ॥ प्रणय जोगाउन, लडेकाहरूका बलिदान सम्झाउन आउने पुस्ताहरूका लागि, महत्त्व फैलाई झन् दर्साउन, हाँसो, आँसु,
नेपाली सेनाकी अनुमाया राई र रिभाईभका प्रिन्स दाहालले लिनिङ ११औं पुष्पलाल स्मृति रेन्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि उचालेका छन् ।
काठमाडौं । मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएर न्युरोड टिम (एनआरटी) जारी शहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई जित दिलाउन
पेरिस, (एजेन्सी) । फ्रेन्च लिग वानमा लिग लिडर पीएसजीले लज्जास्पद हारको सामना गर्नुपरेको छ । शनिबार राति भएको सिजनको २५औं चरणको खेलमा पीएसजीलाई १० औं स्थानको नान्टेसले ३–१ गोलअन्तरको नमिठो
लन्डन, (एजेन्सी) । रियल मेड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले रेलिगेसनको दबाबमा रहेको डिर्पोेटिभो अलाभेसलाई ३–० गोलले हराएको हो ।
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा नेपाल सुटिङ संघले सुटिङ प्रशिक्षण हलको आइतबार उद्घाटन गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच हलको उद्घाटन गरे ।
धनगढी, (नेस) । धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार काठमाडौंको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् । पहिलो खेलमा हिमालयन
काठमाडौं । सम्मानित काम, उचित पारिश्रमिक, र हिंसारहित जीवनयापन गर्न पाउनु प्रत्येक व्यक्तिको मानव अधिकार हो । त्यसै गरी स्रोतको उचित बाँडफाँट, अवसर र पहुँच मर्यादित जीवन यापनका लागि अपरिहार्य
बाँके, (नेस) । हिमानी कोषले नेपालगन्जका विद्यार्थीलाई सहयोग गरेको छ । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले यहाँका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः
बैतडी । बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । सपोर्ट सोसाइटी नेपाल नामक संस्थाले नयाँ सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । स्वैच्छिक चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा