अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्बाट पारित गर्ने निर्णयप्रति चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच बुँदे स्पष्टीकरण दिनुभएको छ ।
प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना व्याख्यात्मक घोषणासहित पारित भएको छ । सत्तारुढ दलबीच भएको समझदारीअनुसार १२ बुँदे व्याख्यात्मक घोषण गर्दै एमसीसी संसद्बाट अनुमोदन भएको हो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।
त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारी कार्यालय र सेवा आयोगमा झन्डै डेढ महिनादेखि लागेको ताला अझै खुल्न सकेको छैन ।
जाजरकोट । भेरी नगरपालिका–१३ को भगवती माध्यमिक विद्यालयलाई स्थानीय सरकारले बेवास्ता गर्दा संकटमा परेको छ । एकातर्फ विद्यालयलाई पठनपाठनमा समस्या परेको छ भने अर्काेतर्फ भवन निर्माणको भुक्तानी नपाएको भन्दै व्यापारीले
हेटौंडा, (नेस) । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले एमालेले एमसीसी सहयोग परियोजनालाई सत्ताको च्याँखे दाउ नबनाएको स्पष्ट पार्नुभएको छ । हेटौंडामा पत्रकार सम्मेलन
बैतडी । बैतडीमा महाशिवरात्रिलक्षित बजार अनुगमन गदा आठ पसले कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले चाडपर्वलाई लक्षित गरेर नियमित संयुक्तरूपमा अनुगमन गर्ने गरेको छ । यसअघि दशैंतिहारलाई लक्षित गरेर
डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्रकृतिले दिएको अनुपम उपहार खप्तड र बडिमालिकाको मात्रै विकास गर्न सके सुदूरपश्चिममा विकासको कायापलट हुने बताउनुभएको छ । प्रमुख पर्यटकीय स्थल
भद्रपुर, (नेस) । झापामा हात्तीपाइले रोगका आशंका गरिएका २ सय ९० बिरामी रहेका छन् । तीमध्ये १ सय ४६ जनामा हाइड्रोसिल, १ सय ४० जना खुट्टा सुन्निएको र ६ जना
लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङको मध्यनेपाल नगरपालिकालाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन उपलव्ध गराएको छ । गर्भवती आमाहरुलाई निःशुल्क सेवा प्रदान गर्नका लागि गण्डकी प्रदेश सरकारले उक्त मेसिन उपलव्ध गराएको हो
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आइतबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति भएको हो
अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने बताएका छन् । एक नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि 'फरार' रहेका शाहले आज आइतबार प्रहरीमा आत्मसमर्पण गर्ने
हेटौंडा, (नेस) । जस्प्रिता अधिकारी हेटौंडाकी पहिलो नमुना मेयर निर्वाचित हुनुभएको छ । नमुना निर्वाचनमा ६१ प्रतिशत मत प्राप्त गर्दै जस्प्रिता हेटौंडाकी पहिलो नमुना मेयरमा निर्वाचित हुनुभयो । जिल्ला युवा
बैतडी, (नेस) । नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचेको छ । सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाले गरेको रक्तदानले बचेको हो । बच्चा
लमजुङ । स्थानीय तहको जनप्रतिनिधिका रूपमा निर्वाचित भएपछि सबैको साझा भएर आफ्नो कार्यकाल सफल वनाएको बेंसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभएको छ । बेंसीशहर नगरपालिका–५ नाल्मास्थित ऐतिहासिक लाङ्दीदेवी मन्दिर जाने
आइतबार बिहान प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले एमसीसी पास गर्न निर्णय गरेको छ । माओवादी केन्द्रको यो निर्णयसँगै संसदमा टेबल भएको एमसीसी पारित हुने सम्भावना बढेको छ ।
तत्कालीन पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीमाथि लगाइएको भ्रष्टाचारको आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको उनकी श्रीमती तथा प्रतिनिधिसभा सदस्य विद्या अधिकारीले बताउनुभएको छ ।
डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा ४२ सिटे जहाज सञ्चालनका लागि स्तरोन्नति गरिने बताउनुभएको छ । शनिबार विमानस्थलको निरीक्षणपश्चात्
नेपालको मौलिक तथा सांस्कृतिक धिमे बाजाको संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले रोट्रयाक्ट कप अफ शिखलापुरले सिजन २ शिखलापुर धिमे जात्रा आयोजना गरेको छ । धुलिखेलमा आयोजना गरिएको धिमे जात्रामा विभिन्न