काठमाडौं । हाल संयुक्त अरब इमिरेट्समा २८ औं कोप समिट सकिएको छ। जलवायु परिवर्तनको मुद्दामा बहस हुने यो कन्फरेन्स अफ पार्टीको सम्मेलन प्रत्येक वर्ष विभिन्न राष्ट्रमा हुने गर्छ। कोप २७
काठमाडौं । आजसम्मको सरकारले संघीयतालाई नचाहँदा नचाहँदै जन्मिएको बच्चालाई झैँ व्यवहार गरिरहेको छ। संविधान निर्माणपछि राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा संघीयताले आकार ग्रहण गरेको वर्षौं बितिसक्दा यसको कार्यान्वयनमा अनेकानेक कानुनी
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो। सोमबार प्रतितोला १ लाख २० हजार ५००
एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङको घाँटीमा चक्कु प्रहार गरिएको छ। पत्रकार सम्मेलनका क्रममा उनीमाथि चक्कु प्रहार भएको हो। दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ली जे–म्युङलाई
काठमाडौं । खेलकुदले नछोएको दैनिकी सायदै कसैको होला। कोही प्रत्यक्ष खेलकुदमा लागेका छन् भने कोही खेलकुदसम्बन्धी गतिविधि हेरेर वा पढेर खेलसँग जोडिएका छन्। हरेकपटक नयाँ वर्षको सुखद आगमनसँगै हामीले बिदा
काठमाडौं । लोकप्रिय सञ्चारकर्मी तथा फिल्म निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २८औं फिल्म पर्खी बसेँ तिमीलाईबाट नेपाली रजतपटमा डेब्यु पाएकी नवअभिनेत्री रक्षा बुढाथोकी यति बेला आफ्नो फिल्मलाई लिएर उत्साहित छिन्। आफ्नो
काठमाडौं । नवअभिनेत्री रक्षा बुढाथोकीलाई राजधानीको नैकापस्थित उनले अध्यन गरेको ब्राइट फ्युचर स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी फिल्म क्षेत्रमा स्वागत र शुभकामना व्यक्त गरेको छ। सोमबार स्कुल परिवारले आगामी
काठमाडौं । मखमली स्वरका धनी गायक स्व. प्रेमध्वज प्रधानद्वारा झन्डै १५ वर्षअघि स्वरबद्ध नेवार भाषाको गीत छन्त छु जुल (तिमीलाई के भयो) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आसन्न महासमिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी सङ्घ बागमती प्रदेशको भेला उद्घाटन गर्दै कोइरालाले
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ ।
दोलखा । दोलखाको बिगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओलीसहित ६ जनाको टोलीले आफ्नै पालिका भित्र रहेको ‘छोपा बामरे’ हिमालको सफल आरोहण गरेको छ। अघिल्लो वर्ष मात्र आरोहण अनुमति खुला गरिएको बिगु
काठमाडौं । विशेष अदालतले सोमबार सम्पत्ति शुद्धीकरणसम्बन्धी एक मुद्दामा प्रमोदकुमार जयसवाललाई ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपिया“ जरिवाना तिराउने फैसला गरेको छ। न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रममन्त्री शरदसिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार भएको
काठमाडौं । सरकारी निकायले जारी गरेको निषेधाज्ञा माइतीघर मण्डलामा मन्त्री र सांसदहरूले सोमबार तोडेका छन्। गृह मन्त्रालयअन्तर्गतको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
नेपाली कांग्रेसका संस्थापक नेता स्व. विश्वेश्वरप्रसाद कोइरालाको ४८औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा ठूला राजनीतिक दलले एक ठउँमा उभिएर राजनीतिक मेलमिलापको सन्देश दिए।
काठमाडौं । नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल प्रजातन्त्र सेनानी सङ्घले आगामी राष्ट्रिय सभामा पटक-पटक खाइपाई आएकालाई नै पठाए कडा विरोध गर्ने चेतावनी दिएको छ। सोमबार बिपीको मेलमिलाप दिवसको सन्दर्भ पारेर
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही
चैनपुर । बझाङको सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। गएराति १० बजे डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको
मेष : आज शुभ समाचार सुन्न पाइनेछ। मित्रबाट विशेष सहयोग मिल्नसक्छ । अप्ठ्यारो र जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । वृष : दिन सामान्य छ। भोलि भनेर काम रोक्नु घाटा
काठमाडौं । अस्ट्रेलियाका विस्फोटक ब्याटर डेभिड वार्नरले एकदिवसीय क्रिकेटबाट संन्यास लिएका छन्। क्रिकेट अस्ट्रेलियाले वार्नरको सन्यासको पुष्टि गरेको छ। वार्नरले एकदिवसीय क्रिकेटबाट संन्यास लिएपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा टिमलाई