काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्। यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु
एजेन्सी । जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ। इशिकावा प्रिफेक्चरमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको जापनी समाचार संस्था एनएचकेले जनाएको छ। इशिकावा, निगाटा,
काठमाडौं । यो हप्ता कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका विभिन्न दलका प्रमुखहरु एकै ठाउँमा बसेर राष्ट्रिय मेलमिलापको कुरा गरे। उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि एकजुट भएर अघि बढ्ने उद्घोषसमेत
काठमाडौं । सरकारले जनतालाई दैनिक दिनुपर्ने सामान्य सुविधासमेत दिन नसकेको भनेर सरकारको आलोचना हुन थालेको पनि लामो समय भयो। साथै सरकारका निकायहरु जनता–मैत्री हुन छोडेको समेत लामो समय भइसक्यो। तर
काठमाडौं । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन भारतका विदेशमन्त्री डा. एस जयशंकर बिहीबार काठमाडौं आउँदै हुनुहुन्छ। भारतीय विदेशमन्त्री डा. जयशंकरको यो भ्रमणमा भारतले नेपालसँग १० वर्षमा १०
कामाडौं । राष्ट्रिय सभा निर्वाचनलाई लिएर हुनसक्ने सत्ता गठबनधनको किचलोमा प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले खेल्ने प्रयास गरेको छ। आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य
धादिङमा एक कम्प्युटर गोदाममा आगलागी हुँदा ९० लाख बढीको क्षति भएको छ।
काठमाडौं । वन तथा वातावरण मन्त्रालयमा तनाव भएको छ। मंगलबार दिउँसो नेपाली कांगे्रसका सांसद दीपक खड्का वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतो तथा सचिव डा. दीपककुमार खरालबीच तनाव उत्पन्न भएपछि प्रहरीले सुरक्षा
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।
काठमाडौं । सरकारले गुठीसम्बन्धी मौजुदा संरचना र कानुनलाई पुनरावलोकन गरी संविधानअनुरूप गुुठीसम्बन्धी ऐन ल्याउने गृहकार्य गरिरहेको छ। देशभरका गुठीलाई निर्देशित गर्ने गुठी संस्थान ऐन २०३३ ले अहिलेको आवश्यकता, अपेक्षालाई सम्बोधन
काठमाडौं । सुपर डुपरहिट फिल्म जात्रा र जात्रै जात्रापछि निर्माणाधीन महाजात्राको फस्ट लुक्स सार्वजनिक गरिएको छ। जसमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यसँगै जात्रा शृङ्खलाका तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ
एजेन्सी । चर्चित अमेरिकी गायिका पाउला दब्दुलले आफूमाथि करिब दुई दशकअघि भएको यौन उत्पीडनबारे खुलासा गरेकी छन्। उनले सन् २००० को सुरुवातमा ब्रिटिस टेलिभिजनका कार्यकारी निर्माता एवम् रियालिटी शो अमेरिकन
काठमाडौं । भिजिट भिसामा रुस पुगेर रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको लडाइँको क्रममा मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टीसीएन चौरमा जारी महोत्सवमा लोकगायक प्रदीप रोक्का र चर्चित लोकगायिका बबिता बानियाँ ‘जेरी’ लाइभ दोहोरी प्रस्तुत गरेका छन्। यो जोडीको प्रस्तुतिमा
नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको डेडिकेटेड तथा ट्रंक लाइन विवाद अझै निष्कर्षमा पुग्न सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले १४ किलो सुन बरामद भएको घटनामा पक्राउ परेका अभियुक्तबाट १ अर्ब ४० करोडको विगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी
मेष : आज चिताएको कामले तीव्रता लिनेछ। व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। वृष : योजना अनुसार परिणाम प्राप्त हुन्छ। मनमा खुशी मिल्नेछ। स्वास्थ्यमा समस्या हुने
काठमाडौं । आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मार्स नामक मेनपावरका सञ्चालक
पेशाले चाटर्ड एकाउन्टेन्ट रहनुभएका टीएन आचार्य आचार्य जलविद्युत् उद्यमीसमेत हुनुहुन्छ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यसमेत भइ सक्नुभएको आचार्य हाल ऊर्जा उद्यमीहरूको संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को कार्यसमिति