काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्। जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी
काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ। लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया
मेष : स्वादिष्ट भोजन मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ। साथीभाइसँग समय बित्नेछ। वृष : समय राम्रो छ। नयाँनयाँ ठाउँमा यात्रा हुने योग
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्ड स्तरोन्नति गर्नुपर्ने भएकाले दुई महिना बन्द हुने भएको छ। कुलेखानी–हुमाने–फाखेल खण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र
काठमाडौं । विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ। आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा पुगेको हो। एपीएफले दिएको
तुलसीपुर । वनभोज हिँडेको बस दाङमा दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो। आज बिहान भएको
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार २०० रुपैयाँ घटेर छापावाल सुन तोलाको १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले सियोलमा आणविक आक्रमणको नयाँ धम्की र प्रायद्वीपमा ‘कुनै पनि बेला भड्किन सक्ने’युद्धको तयारीका लागि सैन्य शस्त्रागार निर्माण गर्न आदेश दिएर वर्षको अन्त्य
एजेन्सी। पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानले उम्मेदवारी दिन नपाउने भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले उनको उम्मेदवारी अस्वीकार गरेको हो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत नटिंघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा नटिंघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नटिंघमको जितमा निकोलस डोमिनगेज
काठमाडौं । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा रोड्रीगो
काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १-० गोल अन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले
एजेन्सी । भारतको महाराष्ट्रको छत्रपति संभाजी नगरमा रहेको एक कारखानामा भीषण आगलागी भएको छ। आगलागीमा परी ६ जनाको मृत्यु भएको छ। छत्रपति संभाजीनगरमा रहेको पञ्जा बनाउने कारखानामा आइतबार बिहान भीषण
एजेन्सी । अरबाज खानले हालै मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका थिए। मलाइका अरोडा पनि अरबाजको दोस्रो विवाहलाई लिएर चर्चामा रहेकी छिन्। सबैले यो बिहेमा नायिकाको प्रतिक्रिया जान्न खोजिरहेका छन्।
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन्। तमु ल्होसारका
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहेका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत
काठमाडौं । भर्खरै अमेरिकाले नेपालमा कुनै पनि बेला द्वन्द्व भड्किन सक्ने भन्दै ट्राभल एड्भाइजरी जारी गरी नेपाल भ्रमणमा सतर्कता अपनाउन आफ्ना नागरिकहरुलाई आह्वान गर्यो। अमेरिकाजस्तो शक्तिशाली देशले आफ्ना नागरिकलाई नेपालजस्तो
काठमाडौं । सरकारले बेरोजगार युवालाई रोजगारी दिनु त कता–कता, उल्टो विदेश गएर कमाउने सपना बोकेका दुईजना युवाको हत्या गरेर जघन्य अपराध गरेको छ। यो अपराध क्षम्य छैन। कोरिया जानका लागि
काठमाडौं । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा शनिबार स्वर्ण जितेका छन्। कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा आयोजित