गरिमा बैंकले गर्याे ‘गरिमा रोड रेस–२०८२’ सम्पन्न

काठमाडौँस्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा

आइचरको ‘राष्ट्रिय मेगा सेवा क्याम्प’ मा देशभरका ग्राहकलाई विशेष छुट

काठमाण्डौँबतास एमएडब्ल्यू कमर्सियल भेइकल्सले आइचरका ग्राहकका लागि विशेष रूपमा राष्ट्रिय मेगा सर्भिस क्याम्पको सुरुवात गरेको

एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ एसियन होटल लिमिटेडको प्रथम वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष पारस अधिकारीको अध्यक्षतामा सम्पन्न भएको

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा ५ सय क्यासब्याक

काठमाडौँज्योति विकास बैंकले आफ्ना ग्राहक महानुभावलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको मोबाईल बैंकिङ्ग एप,

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

काठमाडौँनबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित

२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान

काठमाडौँशिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकउत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव

नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

काठमाडौँजस्मिन पेन्ट्सले नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल क्रिकेट संघ (क्या) सँगको साझेदारीलाई जारी

लिटमस केवल्स बन्यो सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर

काठमाडौँदोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केबल्स

ओपो ए६ प्रो लामो ब्याट्री, फास्ट चार्जिङ र मजबुत डिजाइनसहित अब नेपालमा उपलब्ध

काठमाडौँओपोले नयाँ ओपो ए६ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समय टिक्ने ७०००एमएएच्

सिप्रदी अटोपाट्र्सको लक्की ड्रमा विजेताहरूले जिते मोटरसाइकल, स्मार्टफोन र स्मार्ट टिभी

काठमाडौँसिप्रदी अटो–पाट्र्स प्रा.लि. द्वारा देशभर सञ्चालन गरिएको “पर्वको बेला टाटा सक्कली पाट्र्सको मेला” योजना अत्यन्तै

मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी वृत्त महराजगन्जलाई मोटरसाइकल हस्तान्तरण

काठमाडौँमुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरी वृत्त महराजगन्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।

एमएडब्ल्यु पेट्रो नेपालको लागि हिन्दुस्तान पेट्रोलियमको अधिकृत वितरक, एनपीएलसँग विशेष साझेदारी घोषणा

काठमाडौँएम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक तथा आगामी सिजनका लागि