उद्धार तथा सहायता आवश्यक परे १२३४ मा सम्पर्क गर्न आग्रह


काठमाडौं ।

खोज तथा उद्धार वा अन्य कुनै प्रकारको सहायता आवश्यक परेमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

सम्बन्धित निकायले आवश्यक परेको अवस्थामा उक्त नम्बरमा सम्पर्क गरी सहयोग लिन आग्रह गरेको हो।

Skip This