बाल यौन दुर्व्यवहार सामग्री प्रसारण आरोपमा नेपाली युवक पक्राउ


काठमाडौँ ।

फेसबुकमार्फत बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा दार्चुलाका वीर भान राम लावडलाई भारतको पिथौरागढ प्रहरीले पक्राउ गरेको छ।

साइबर अपराधविरुद्धको अभियानअन्तर्गत पक्राउ परेका उनलाई अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको प्रहरीले जनाएको छ।

Skip This