काठमाडौँ।
सिरहा प्रहरीले एक लागुऔषध कारोबारीलाई गोली हानी पक्राउ गरेको छ।
भारतकाे मधुवनीका ३५ वर्षीय अब्दुल कलाम पक्राउ परेका हुन्।
उनको साथबाट कटुवा पेस्तोल, २ राउन्ड गोली र ११५ ग्राम हेरोइन फेला परेको प्रहरीले जनाएको छ।
लागुऔषध ब्यूरोसहितको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिन खुट्टामा एक राउन्ड गोली हानेको थियो।











प्रतिक्रिया