सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज


काठमाडौँ ।

राष्ट्रिय सभाअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ। बैठक मध्यान्ह साढे १२ बजे बस्ने तय भएको छ।

बैठकमा नयाँ संसद् भवन तथा ग्यालरी बैठक भवनको निर्माण प्रगतिबारे सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल गरिनेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।