इटालीविरुद्ध नेपाल पहिले ब्याटिङमा


काठमाडौँ।

टी–२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बईको वानखेडे मैदानमा केहीबेरमै सुरु हुने यस खेलमा नेपालले पहिले ब्याटिङ गर्ने निर्णय भएको छ।

टस जितेको इटालीले नेपाललाई ब्याटिङका लागि आमन्त्रण दिएको हो।

आजको खेलका लागि नेपालले टोलीमा एक परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशीलाई प्लेइङ–११ मा समावेश गरिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।