आइसिसी टी–२० विश्वकप क्रिकेट : इंग्ल्याण्डविरूद्ध नेपाललाई चौथो सफलता


काठमाडौं ।

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाल र इङ्ल्याण्डबीचको खेल अहिले जारी छ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले चौथो विकेट लिएको छ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीलेले चौथो विकेट लिएका हुन्।

उनले इंग्ल्याण्डका जेकब बेथेललाई १३।४ ओभरमा लोकेश बमबाट क्याच आउट गरेका हुन्। सन्दीप लामिछानेले तेस्रो विकेट लिएका थिए। १४ औं ओभर जारी रहँदा इंग्ल्याण्डले १२८ रन बनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।